द राइजिङ इङ्गलिस बोर्डिङ स्कुलकाे वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

द राइजिङ इङ्गलिस बोर्डिङ स्कुलकाे वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा १० स्थित द राइजिङ इङ्गलिस बाेर्डिङ स्कुलकाे ३४ अाैँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुबेदीले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद सुबेदीले गुणस्तरीय शिक्षा आजको समाज निर्माणको आधार भएको उल्लेख गरे । उनले विद्यालयहरूले आधुनिक प्रविधिसँग जोडिएको शिक्षण पद्धति अपनाउँदै विद्यार्थीलाई स...

पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न

पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव  सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रमले विद्यालय परिसरलाई नै उत्सवमय बनाएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालयका अध्यक्ष ओमबहादुर राई...

लेटाङ नगरपालिकाद्वारा नगर लोगो, नगर गान र नगर फूल सार्वजनिक

लेटाङ नगरपालिकाद्वारा नगर लोगो, नगर गान र नगर फूल सार्वजनिक
लेटाङ / लेटाङ नगरपालिकाले नगरको आधिकारिक लोगो, नगर गान र नगर फूल सार्वजनिक गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा यी तीनै प्रतीकहरूको विमोचन गरिएको हो। कार्यक्रमको सुरुवात तामाङ समुदायको परम्परागत “सेर्गेन” गाएर सुनाइएको थियो, जसले कार्यक्रमलाई सांस्कृतिक गरिमा प्रदान गरेको थियो। लेटाङ क्षेत्रमा ४७ भन्दा बढी प्रजातिका सुनाखरी (अर्किड) पाइने भएकाले सुनाखरी फूललाई नै नगर फूलका...
सुन्दरहरैँचा / मोरङ–३ का नागरिकले नोबेल मेडिकल कलेज टिचिङ अस्पताल मार्फत पाउँदै आएको निःशुल्क उपचार सेवा रोकिएको भन्ने हल्ला निराधार भएको डा. सुनिल शर्माले बताएका छन्। सामाजिक सञ्जालमा “मोरङ–३ का जनताले नोबेल अस्पतालमा पाउँदै आएको छुट तथा निःशुल्क उपचार सेवा बन्द हुने” भन्ने समाचार फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले उक्त कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारे। डा. शर्माका अनुसार मो...
सुन्दरहरैँचा / अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्द्रपुर जेसिजको आयोजनामा “नारी सम्मान” कार्यक्रम सम्पन्न भएको छ। आइतबार जेसिज सचिवालयमा आयाेजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आत्मनिर्भरता, साहस र सेवाभावको उदाहरण प्रस्तुत गर्ने महिलाहरूलाई सम्मान गरिएको कार्यक्रम संयाेजक अल्का सुवेदीले बताउनुभयो । कार्यक्रममा सफारी चालकका रूपमा विगत ६ वर्षदेखि नि...

मोरङ–६ मा रास्वपाबाट रुबिना आचार्य विजयी : डा. शेखर कोइराला पराजित

मोरङ–६ मा रास्वपाबाट रुबिना आचार्य विजयी :  डा. शेखर कोइराला पराजित
सुन्दरहरैँचा / मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य भारी मतान्तरसहित विजयी हुनुभएको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै आचार्यले उल्लेखनीय जित हासिल गर्नुभएको हो। निर्वाचन परिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२...

मोरङ–३ रास्वपाबाट गणेश कार्की विजयी

मोरङ–३ रास्वपाबाट गणेश कार्की विजयी
सुन्दरहरैँचा / मोरङ जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी भएका छन्। ‘घन्टी’ चुनाव चिन्हबाट उम्मेदवारी दिएका कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ‘रुख’ चिन्हबाट २४ हजार ३५४ मत प्राप्त गरेका छन्। त्यसैगरी ‘माटो’ चिन्हका उम्मेदवार अमिर मगरले १६...

मोरङका ६ वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय

मोरङका ६ वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय
सुन्दरहरैंचा / मोरङ जिल्लाका सबै ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जित हात पार्दै ह्याट्रिक गरेको छ। यसपटकको निर्वाचनमा रास्वपाले मोरङका सबै क्षेत्रमा प्रतिस्पर्धी दलहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै जिल्लाभर बलियो उपस्थिति स्थापित गरेको हो। मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्...

हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० मा अवस्थित हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य तथा सफल रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, न...

साजीलाल मा.वि. मा नेपाल जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न

साजीलाल मा.वि. मा नेपाल जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्लाको आयोजना तथा साजीलाल माध्यमिक विद्यालयको आतिथ्यमा ४३औँ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी फागुन ८ र ९ गते सुन्दरहरैँचा स्थित साजीलाल माध्यमिक विद्यालयमा आयोजना भएको थियाे । पहिलो दिनको गोष्ठीमा प्रमुख अतिथि सुन्दरहरैँचा नगर प्रमुख केदारप्रसाद गुरागाई रहेका थिए। कार्यक्रममा पूर्व सर्कल स...