सलकपुर खानेपानी : सेवा विस्तार र व्यवस्थापनमा जोड

सलकपुर खानेपानी  : सेवा विस्तार र व्यवस्थापनमा जोड
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा ८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्ता सेवा सुधार र विस्तारलाई प्राथमिकता दिँदै अगाडि बढेको छ । समितिका अनुसार ग्राहक संख्या बढाउने लक्ष्यका साथै प्राविधिक, व्यवस्थापकीय र सरसफाइका पक्षमा सुधारका कार्यहरू तीव्र रूपमा अघि बढाइएको छ । सचिव सुरेश दाहालका अनुसार हालसम्म समितिमा आवद्ध २,५०० उपभोक्ता संख्या बढेर २,६३२ पुग...

सुन्दरहरैँचामा अविरल वर्षाले धानबालीमा ठूलो क्षति

सुन्दरहरैँचामा अविरल वर्षाले धानबालीमा ठूलो क्षति
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडाहरूमा अविरल वर्षाका कारण धानबालीमा नराम्ररी क्षति पुगेको छ। नगरपालिकाभित्र कुल ५,०५४ हेक्टर खेतयोग्य जमिन रहेकोमा ४,०३० हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त छ। यस वर्ष किसानहरूले ३,८२८ हेक्टर (झण्डै ९५ प्रतिशत) क्षेत्रमा धान रोपेका थिए। हालसम्म करिब १० प्रतिशत धान भित्र्याइसकिएको, ५ प्रतिशत काटेर सुकाउने क्रममा रहेको र बाँकी ८५ प...

सुन्दरहरैंचा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज कार्की

सुन्दरहरैंचा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज कार्की
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा गणेशराज कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। जनप्रतिनिधि तथा नगरवासीले कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । दमक नगरपालिकाबाट सरूवा भएर सुन्दरहरैंचा आएका कार्की यसअघि पनि यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिसकेका अनुभवी प्रशासक हुन्। जिम्मेवारी ग्रहण गर्दै कार्कीले सुशासन, प...

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह
सुन्दरहरैँचा / आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी ठूलो एकादशी । हिन्दू सनातन परम्परा अनुसार आजको दिन भगवान् विष्णु शयनबाट जाग्रित हुने दिनका रूपमा मनाइन्छ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुली एकादशी भनिएको हो । यसै अवसरमा देशभरका भक्तजनले तुलसी विवाह गरी ध...

सुन्दरहरैंचामा साथी कम्प्युटर सेन्टरद्वारा क्विज प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचामा साथी कम्प्युटर सेन्टरद्वारा क्विज प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा  ३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै संस्थामा अध्ययनरत विद्यार्थीहरू बीच रोचक क्विज प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता दुई चरणमा सम्पन्न भएको  थियो। पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएको थियो। समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३ जना विद्यार्थी रहेका थिए। पहिलो चरणमा समूह...
सुन्दरहरैँचा / निजामति सेवामा ४० वर्ष ४ महिना १५ दिन लामो सेवा अवधि पूरा गरी सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने आइतवारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएको छ। न्यौपानेले आफ्नो दीर्घ प्रशासनिक यात्राका क्रममा साथ, सहयोग र सहकार्य प्रदान गर्ने परिवार, सहकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा सुन्दरहर...

सहकारी संस्था हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न

सहकारी संस्था हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० स्थित सहकारी संस्था लि. हरैंचा र रेडियो सुसेलीको संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीको ३४औँ तथा रेडियो सुसेलीको १५ औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका थिए। साधारणसभामा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले  थिए। प्रमुख अतिथिका रूपमा बोल्दै नगरप्रमुख गुरागाईंले सहकारी संस्था र समुदाय...

असहाय बालबालिकासँग डिल्लीबहादुरले मनाए जन्मोत्सव

असहाय बालबालिकासँग डिल्लीबहादुरले मनाए जन्मोत्सव
सुन्दरहरैँचा / पछिल्लो समय महँगा महँगा होटेल तथा रेस्टुरेन्टमा गएर आफ्नो जन्मोत्सव मनाउने चलन छ । तर बेलबारीका डिल्लीबहादुर थापाले भने असहाय बालबालिकासँग बसेर आफ्नो जन्मोत्सव मनाएका छन् । पूर्व जनप्रतिनिधि रहेका थापाले इटहरी –४, सुनसरीमा रहेको निसहाय बालबालिका सेवा आश्रमका बालबालिकासँग बसेर आफ्नो ९३ ओैँ जन्मोत्सव मनाएका छन् । १९९० साल असोज २८ गते साबिकको पोखरे गाविस –२, हालको चिसङ्कुगढी गाउँपालिक...

हरियाली सामुदायिक वनको २०औं साधारण सभा सम्पन्न

हरियाली सामुदायिक वनको २०औं साधारण सभा सम्पन्न
सुन्दरहरैंचा / हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभाको उद्घाटन सुन्दरहरैंचा नगरपालिका–६ का वडा अध्यक्ष सन्तोष लिङदेनले गरेका थिए । उद्घाटन गर्दै प्रमुख अतिथि लिङदेनले सामुदायिक वनले स्थानीय स्तरमा वन संरक्षण, वातावरणीय सन्तुलन र जनजीविकाको सुधारमा खेलेको भूमिकाको प्रशंसा गरे।। उनले भने “सामुदायिक वनले न केवल हरियाली कायम राखेको छ, यसले जनताको आयआर्ज...

हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न

हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न
  मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैंचा–१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. को २३औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति सामुदायिक भवनकाे सभाहलमा भएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि थिए । उनले <span;> यस सहकारी संस्थाले स्थानीय स्तरमा आत्मनिर्भर...