सिद्धार्थ सेकेण्डरीमा नवआगन्तुक विद्यार्थीलाई आत्मीय स्वागत
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई आत्मीय स्वागत गर्दै नयाँ शैक्षिक सत्रको औपचारिक सुरुआत गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा खादा, टीका तथा शुभकामनासहित विद्यार्थीलाई स्वागत गरिएको थियो। कार्यक्रममा सांस्कृतिक नृत्य, सांगीतिक प्रस्तुति तथा प्रेरणामूलक सन्देश प्रस्तुत गरिएको थियो। शिक्षक तथा विद्यार्थ...









