फरक क्षमता भएका व्यक्तिलाई घरमै पुगेर ह्लिलचेयर वितरण
सुन्दरहरैँचा / मोरङकाे सुन्दरहरैँचा नगरपालिकाले फरक क्षमता भएका व्यक्तिहरूको सहज जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले घरदैलोमै पुगेर ह्विलचेयर वितरण अभियान सञ्चालन गरेको छ।
वडा नम्बर ४ काे कार्यालयमा आयाेजित कार्यक्रम नगरप्रमख केदारप्रसाद गुरागाईंकाे प्रमुख आतिथ्यतामा गरिएको थियाे ।
साे कार्यक्रम पछि उपप्रमुख अकली चौधरीको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीले फरक क्षमता भएका ना...









