नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ स्थित गोठगाउँमा रहेको एनएनसीसी कलेजमा नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव शुरू भएको छ ।
वार्षिकोत्सवको उद्घाटन सत्रमा नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी अनिता बस्नेत र हीराकुमारी भुजेललाई सम्मान गरिएको थियो । त्यस्तै, आस्था रत्न सम्मानद्वारा रत्नबहादुर राईलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा बप्तिस युवा सङ्गतिको डायस्पोरा मिनिस्टरीको घो...








