प्याब्सन स्पोर्ट्स मिट २०८२ मा सिद्धार्थ स्कुल प्रथम
सुन्दरहरैँचा /सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलप्याब्सन मोरङद्वारा विराटनगरमा आयोजित १५ अौँ संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा प्रथम भएको छ।
विद्यालयलाई स्कुलतर्फ ७ वटा स्वर्ण पदक दिलाउने ४×४०० मिटर रिले दौडसहित छात्रातर्फ २सय मिटर दौडमा दुर्गा भगत, ८ सय मिटर दौडमा महिमा लिम्बू रहेका छन् । छात्रतर्फ पनि ४×४०० मिटर रिले दौडसहित २ सय मिटर दौडमा अबु हन्जला, ४ सय मिटर दौडमा अविनाश ...









