;

अर्थमन्त्रीको नेपालिरिका होटलमा भ्रमण

अर्थमन्त्रीको नेपालिरिका होटलमा भ्रमण
सुन्दरहरैँचा / अर्थमन्त्रीले मोरङको सुन्दरहरैँचामा अवस्थित नेपालिरिका होटलको विशेष भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले हालैको Gen-Z आन्दोलनपछि पनि होटल पुनः नियमित रूपमा सञ्चालनमा फर्किएको देखेर खुशी व्यक्त गर्नुभएको छ। अर्थमन्त्रीको यस सकारात्मक प्रतिक्रिया र हौसलाले होटल व्यवस्थापन तथा सम्पूर्ण टिम उत्साहित र प्रेरित भएको नेपालिरिका होटलले जनाएको छ। उहाँले निजी क्षेत्रले भोग्दै आएको च...

पौडेल वंश महासंघको संगठन निर्माण तथा परिचालन अभियान साथै अष्ट–ज विशेष कार्यक्रम

पौडेल वंश महासंघको संगठन निर्माण तथा परिचालन अभियान साथै अष्ट–ज विशेष कार्यक्रम
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचास्थित पौडेल वंश महासंघ नेपाल केन्द्रीय समितिको आयोजनामा “संगठन निर्माण तथा परिचालन अभियान (पूर्वी अभियान) तथा अष्ट–ज विशेष कार्यक्रम” भएको छ । अभियान देवघाटबाट पुष १ गते शुरू भई झापाको दमकमा पुगेर पुष ८ गते सम्पन्न हुनेछ। पूर्वी नेपालका १४ जिल्लाका १४ स्थानमा कार्यक्रम सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत साेमवार सुन्दरहरैँचा नगरपालिका...

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा नेशनल प्याब्सन कोशी प्रदेशको आयोजनामा प्रदेशस्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नेपाली हस्तलेखन तर्फ अरिहन्त इङ्लिस बोर्डिङ स्कुल प्रथम, जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । अङ्...

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा
सुन्दरहरैँचा / उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा भइरहेको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गते सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसका छन् । देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुस...

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न : २४३ जाना विद्यार्थीलाई २८ लाख ३३ हजारकाे छात्रवृत्ति प्रदान

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न : २४३ जाना विद्यार्थीलाई २८ लाख ३३ हजारकाे छात्रवृत्ति प्रदान
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपालमा सामुदायीक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यानकृत (QAA) प्राप्त सुकुना बहुमुखी क्याम्पसले गरिव, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम स...

अवैध गाँजा खेती फडानी गरी नष्ट

अवैध गाँजा खेती फडानी गरी नष्ट
माेरङ / धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-२ ...

सुन्दरहरैंचामा भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण

सुन्दरहरैंचामा भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचा नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले आफ्नो बसोबासको भूमिमा कानुनी स्वामित्व प्राप्त गरेका छन्। बुधबार नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहका बीच वडा नं. ८ र १० का ७८ घरपरिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री रे...

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने
माेरङ / हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी हालै गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट उम्मेदवार बन्ने भएका हुन् । बस्नेतलाई मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने विषयमा अनौपचारिक तहमा बलियो तयारी भइरहेको पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंले बताए । यद्यपि, पार...

पूर्वी नाकाबाट ३ अर्ब ३६ करोडको कृषिउपज निकासी

पूर्वी नाकाबाट ३ अर्ब ३६ करोडको कृषिउपज निकासी
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु ए...

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित
मणिराम दाहाल / सुन्दरहरैंचा पूर्वी नेपालका मोरङ, झापा र सुनसरीका किसानहरू बेमौसमी वर्षा र हावाहुरीका कारण चिन्तित बनेका छन्। निरन्तर परेको वर्षाले काट्न लागेको धान खेतमै डुबाएको छ भने पाक्न लागेको बाली समेत ढलेर नष्ट भएको छ। बिहीबार बेलुकादेखि शुक्रबार दिनभरी निरन्तर परेको अविरल वर्षाले सुन्दरहरैंचा, बुढीगंगा, बेलबारी नगरपालिका र आसपासका क्षेत्रका खेतबारी जलमग्न बनेका छन्। किसानका काटेक...
;