दोस्रो सुन्दरहरैँचा उपमेयर कप महिला भलिबलको उपाधि भोजपुरको आमचोक गाउँपालिकालाई
Qमणिराम दाहाल / सुन्दरहरैंचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताकाे उपाधी भोजपुरको आमचोक गाउँपालिकाले जितेकाे छ ।
गछिया खेल मैदानमा बिहिवार भएको महिला भलिबल फाइनल खेल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले उचालेको हाे । प्रतियाेगितामा सुन्दरहरैँचा नगरपालिका उपविजेता बनेर मन बुझाएको छ । फाइनल खेलमा आमच...









