तमु ल्होसारले सामाजिक एकता र सांस्कृतिक पहिचान मजबुत बनाउँछ : मुख्यमन्त्री कार्की

तमु ल्होसारले सामाजिक एकता र  सांस्कृतिक पहिचान मजबुत बनाउँछ : मुख्यमन्त्री कार्की
विराटनगर / गुरूङ समुदायको पर्व तमु ल्होसारको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशवासी तथा देशविदेशमा रहेका सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। तमु ल्होसारले नयाँ वर्षको शुभारम्भसँगै आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ। उहाँले यो पर्वले मौलिक संस्कृतिको जगेर्ना गर्दै परम्पराको संर...

कोशी प्रदेशको पर्यटन र विकास

कोशी प्रदेशको पर्यटन र विकास
 - खेमचन्द्र वस्ती नेपालको पूर्वी भूभागमा अवस्थित कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विविधताले भरिएको प्रदेश हो । हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक बनावट, अनेकौं नदी झरना, हरियाली वन, पहाडी गाउँ, सांस्कृतिक सम्पदा र विविध जातीय परम्पराले यो प्रदेशलाई पर्यटनका दृष्टिले अनन्त सम्भावनाहरू भएको क्षेत्र बनाएको छ  । कोशी प्रदेश नेपालकै सबैभन्दा धनी प्रदेशमध्ये एक भए पनि यहाँको पर्यटन सम्भा...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा क्रिसमसकाे शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा क्रिसमसकाे शुभकामना
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। क्रिसमसको अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले प्रेम, शान्ति, करुणा र मानव कल्याणको सन्देश बोकेको यो पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचारा अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको ...

केराबारी गाउँपालिका : प्यानकार्ड वितरण गर्ने देशकै पहिलो पालिका बन्याे

केराबारी गाउँपालिका : प्यानकार्ड                             वितरण गर्ने देशकै पहिलो पालिका बन्याे
केराबारी / देशभरका करदाता सेवा कार्यालय खारेज गरेको आन्तरिक राजस्व विभागले बुधबारदेखि स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु गरेको छ । मोरङको केराबारी गाउँपालिकाबाट पहिलोपटक व्यवसायिक स्थायी लेखा नम्बरको प्रमाणपत्र जारी भएको छ । व्यवसायिक रुपमा ‘दि भाइब्स क्याफे एण्ड रेष्ट्रो’ र व्यक्तिगत रुपमा चित्रकुमार तामाङको नाममा जारी भएको उक्त प्रमाणपत्र अर्थमन्त्री रामेश्वर खनालले हस्ताक्षर गरी उक्...

अर्थमन्त्रीको नेपालिरिका होटलमा भ्रमण

अर्थमन्त्रीको नेपालिरिका होटलमा भ्रमण
सुन्दरहरैँचा / अर्थमन्त्रीले मोरङको सुन्दरहरैँचामा अवस्थित नेपालिरिका होटलको विशेष भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले हालैको Gen-Z आन्दोलनपछि पनि होटल पुनः नियमित रूपमा सञ्चालनमा फर्किएको देखेर खुशी व्यक्त गर्नुभएको छ। अर्थमन्त्रीको यस सकारात्मक प्रतिक्रिया र हौसलाले होटल व्यवस्थापन तथा सम्पूर्ण टिम उत्साहित र प्रेरित भएको नेपालिरिका होटलले जनाएको छ। उहाँले निजी क्षेत्रले भोग्दै आएको च...

पौडेल वंश महासंघको संगठन निर्माण तथा परिचालन अभियान साथै अष्ट–ज विशेष कार्यक्रम

पौडेल वंश महासंघको संगठन निर्माण तथा परिचालन अभियान साथै अष्ट–ज विशेष कार्यक्रम
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचास्थित पौडेल वंश महासंघ नेपाल केन्द्रीय समितिको आयोजनामा “संगठन निर्माण तथा परिचालन अभियान (पूर्वी अभियान) तथा अष्ट–ज विशेष कार्यक्रम” भएको छ । अभियान देवघाटबाट पुष १ गते शुरू भई झापाको दमकमा पुगेर पुष ८ गते सम्पन्न हुनेछ। पूर्वी नेपालका १४ जिल्लाका १४ स्थानमा कार्यक्रम सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत साेमवार सुन्दरहरैँचा नगरपालिका...

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा नेशनल प्याब्सन कोशी प्रदेशको आयोजनामा प्रदेशस्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नेपाली हस्तलेखन तर्फ अरिहन्त इङ्लिस बोर्डिङ स्कुल प्रथम, जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । अङ्...

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा
सुन्दरहरैँचा / उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा भइरहेको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गते सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसका छन् । देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुस...

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न : २४३ जाना विद्यार्थीलाई २८ लाख ३३ हजारकाे छात्रवृत्ति प्रदान

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न : २४३ जाना विद्यार्थीलाई २८ लाख ३३ हजारकाे छात्रवृत्ति प्रदान
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपालमा सामुदायीक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यानकृत (QAA) प्राप्त सुकुना बहुमुखी क्याम्पसले गरिव, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम स...

अवैध गाँजा खेती फडानी गरी नष्ट

अवैध गाँजा खेती फडानी गरी नष्ट
माेरङ / धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-२ ...