;

मोरङ–३ रास्वपाबाट गणेश कार्की विजयी

मोरङ–३ रास्वपाबाट गणेश कार्की विजयी
सुन्दरहरैँचा / मोरङ जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी भएका छन्। ‘घन्टी’ चुनाव चिन्हबाट उम्मेदवारी दिएका कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ‘रुख’ चिन्हबाट २४ हजार ३५४ मत प्राप्त गरेका छन्। त्यसैगरी ‘माटो’ चिन्हका उम्मेदवार अमिर मगरले १६...

मोरङका ६ वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय

मोरङका ६ वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय
सुन्दरहरैंचा / मोरङ जिल्लाका सबै ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जित हात पार्दै ह्याट्रिक गरेको छ। यसपटकको निर्वाचनमा रास्वपाले मोरङका सबै क्षेत्रमा प्रतिस्पर्धी दलहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै जिल्लाभर बलियो उपस्थिति स्थापित गरेको हो। मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्...

दोस्रो सुन्दरहरैँचा उपमेयर कप महिला भलिबलको उपाधि भोजपुरको आमचोक गाउँपालिकालाई

दोस्रो सुन्दरहरैँचा उपमेयर कप महिला भलिबलको उपाधि भोजपुरको आमचोक गाउँपालिकालाई
Qमणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताकाे उपाधी भोजपुरको आमचोक गाउँपालिकाले जितेकाे छ । गछिया खेल मैदानमा बिहिवार भएको महिला भलिबल फाइनल खेल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले उचालेको हाे । प्रतियाेगितामा सुन्दरहरैँचा नगरपालिका उपविजेता बनेर मन बुझाएको छ । फाइनल खेलमा आमच...

पूर्वाञ्चल विश्वविद्यालय : प्राध्यापक संघको प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

पूर्वाञ्चल विश्वविद्यालय : प्राध्यापक संघको प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय निर्वाचन समिति–२०८२ द्वारा नवनिर्वाचित पदाधिकारीहरूका लागि प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निर्वाचन समितिका संयोजक मनोजकुमार हलुवाईको अध्यक्षता रहेको थियो । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्य रहेको थियो। उक्त प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमम...

मुख्यमन्त्री कार्कीद्वारा।प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन

मुख्यमन्त्री कार्कीद्वारा।प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन
विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन दिनुभएको छ। कोशी प्रदेश योजना आयोगको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश आयोजना बैंक मा समावेश भएका योजनाहरूलाई छुट्याएर आगामी दिनमा यसलाई व्यवस्थित र चुस्त ढङ्गले सञ्चालन गर्न निर्देशन दिनुभएको हो। कोशी प्रदेशमा भइरहेको बसाईसराई लाई रोक्ने गरी अध्ययन अनुसन्धान गर...

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू
– लक्ष्मी रिजाल म खोटाङको पहाडी धरातल (ज्यामिरे) मा जन्मीहुर्केकी नारी हुँ । अहिले म सप्तरीको रूपनगरमा रहे पनि, जहिल्यै मेरो मनमा ज्यामिरे माटोको सुगन्ध सधैँ टाँसिएको हुन्छ । पहाडको ढुङ्गे बाटो र तराईको समथर फाँट दुवैको अनुभवले मलाई धेरै कुरा बुझ्न सिकाएको छ– परिवर्तन केवल भूगोलमा होइन, मानिसको मनमा पनि हुन्छ भनेर । आज रामविक्रम थापाको यो गजल पढ्दा, मलाई पचासको दशकको त्यो खोटाङको सम्झना आयो...

किरात सभ्यता र आधुनिक कोशी प्रदेश

किरात सभ्यता र आधुनिक कोशी प्रदेश
- खेमचन्द्र वस्ती कोशी प्रदेश नेपालको पूर्वी भू-भागमा अवस्थित ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्रशासनिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो । यस प्रदेशको भूगोल प्राकृतिक स्रोत, जातीय विविधता, सांस्कृतिक परम्परा र ऐतिहासिक ...

तराईमा हुस्सु र कुहिरो : पहाड र हिमालमा आंशिक बदली

तराईमा हुस्सु र कुहिरो : पहाड र हिमालमा आंशिक बदली
जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) देशभरको मौसमको अवस्था सार्वजनिक गर्दै नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ । यस प्रभावका कारण हाल तराईका अधिकांश स्थानहरू हुस्सु र कुहिरोले ढाकिएका छन् भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ । मौसमविद्हरूका अनुसार यो अवस्था मंगलबार दिनभरि र रातिसम्म पनि धेरै हदसम्म यथावत् रहने सम्भावना छ । विशेषगरी तराईका जिल्लाहरूमा बिहान...

तमु ल्होसारले सामाजिक एकता र सांस्कृतिक पहिचान मजबुत बनाउँछ : मुख्यमन्त्री कार्की

तमु ल्होसारले सामाजिक एकता र  सांस्कृतिक पहिचान मजबुत बनाउँछ : मुख्यमन्त्री कार्की
विराटनगर / गुरूङ समुदायको पर्व तमु ल्होसारको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशवासी तथा देशविदेशमा रहेका सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। तमु ल्होसारले नयाँ वर्षको शुभारम्भसँगै आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ। उहाँले यो पर्वले मौलिक संस्कृतिको जगेर्ना गर्दै परम्पराको संर...

कोशी प्रदेशको पर्यटन र विकास

कोशी प्रदेशको पर्यटन र विकास
 - खेमचन्द्र वस्ती नेपालको पूर्वी भूभागमा अवस्थित कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विविधताले भरिएको प्रदेश हो । हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक बनावट, अनेकौं नदी झरना, हरियाली वन, पहाडी गाउँ, सांस्कृतिक सम्पदा र विविध जातीय परम्पराले यो प्रदेशलाई पर्यटनका दृष्टिले अनन्त सम्भावनाहरू भएको क्षेत्र बनाएको छ  । कोशी प्रदेश नेपालकै सबैभन्दा धनी प्रदेशमध्ये एक भए पनि यहाँको पर्यटन सम्भा...
;