;
सुन्दरहरैँचा / सुन्दरहरैँचा साहित्य कला विकास समितिको दोस्रो साधारणसभाले डा. दिपकप्रसाद न्याैपानेकाे अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । सुन्दरहरैँचाको विराटचोकमा साधारण सभा सम्पन्न भएको थियाे । समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डा. न्यौपाने सर्वसम्मत रूपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा केपी घिमिरे, सचिवमा गीताप्रसाद श्रेष्ठ, सहसचिवमा सोम भट्टराई र कोषाध्यक्षमा हीरादेवी खड्का सर...

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त सं...

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह
सुन्दरहरैँचा / आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी ठूलो एकादशी । हिन्दू सनातन परम्परा अनुसार आजको दिन भगवान् विष्णु शयनबाट जाग्रित हुने दिनका रूपमा मनाइन्छ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुली एकादशी भनिएको हो । यसै अवसरमा देशभरका भक्तजनले तुलसी विवाह गरी ध...

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित
मणिराम दाहाल / सुन्दरहरैंचा पूर्वी नेपालका मोरङ, झापा र सुनसरीका किसानहरू बेमौसमी वर्षा र हावाहुरीका कारण चिन्तित बनेका छन्। निरन्तर परेको वर्षाले काट्न लागेको धान खेतमै डुबाएको छ भने पाक्न लागेको बाली समेत ढलेर नष्ट भएको छ। बिहीबार बेलुकादेखि शुक्रबार दिनभरी निरन्तर परेको अविरल वर्षाले सुन्दरहरैंचा, बुढीगंगा, बेलबारी नगरपालिका र आसपासका क्षेत्रका खेतबारी जलमग्न बनेका छन्। किसानका काटेक...

घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण

घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण
सुन्दरहरैँचा / मिक्लाजुङका इन्द्रप्रसाद घिमिरेद्वारा लिखित टुहुरो आकाश (उपन्यास) को लोकार्पण गरिएको छ । मिक्लाजुङ साहित्य समाजको आयोजनामा सोमवार मधुमल्लामा सम्पन्न एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा रीता पोखरेल र भीम दाहाल द्वयले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव सायरा बानु राईले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । का...

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा
सुन्दरहरैँचा / बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा नेपालको मुद्रा निष्कासन काे इतिहास, राणाकालीन देखि वर्तमान सम्...

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई  अर्घ्य 

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई  अर्घ्य 
सुन्दरहरैँचा / कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख ...

छठ पर्वको दोस्रो दिन : आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन : आज खरना मनाइँदै
सुन्दरहरैँचा / आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ । आइतवार दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व...

छठ पर्व सुरू:  पहिलो दिन  ‘नहाय–खाय’

छठ पर्व सुरू:  पहिलो दिन  ‘नहाय–खाय’
सुन्दरहरैँचा / सूर्यदेवको आराधना गरी ४ दिनसम्म मनाइने छठ पर्व शनिबारदेखि विधिवत् रूपमा सुरु भएको छ । छठ पूजाको आज पहिलो दिन  ‘नहाय–खाय’ मनाइँदै छ । आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरुवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ । पारिवारिक सुख, समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन आइतबार खरना रहेको छ । आइतबार साँझ व्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर...

आज भाइटीका , उत्तम साइत बिहान ११:३९ बजे : यस्ताे छ भाइटीकाकाे महत्त्व र विधि

आज भाइटीका , उत्तम साइत बिहान ११:३९ बजे : यस्ताे छ भाइटीकाकाे महत्त्व र विधि
सुन्दरहरैँचा / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहिवार बिहान ११ः३९ बजे रहेको उल्लेख गरेको छ । समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीका लगाउने साइत उत्तम रहेको छ। समितिका सदस्य प्रा.देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तलाई शुभ मानी टीका लगाउने सम...
;