;

सलकपुर खानेपानी : सेवा विस्तार र व्यवस्थापनमा जोड

सलकपुर खानेपानी  : सेवा विस्तार र व्यवस्थापनमा जोड
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा ८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्ता सेवा सुधार र विस्तारलाई प्राथमिकता दिँदै अगाडि बढेको छ । समितिका अनुसार ग्राहक संख्या बढाउने लक्ष्यका साथै प्राविधिक, व्यवस्थापकीय र सरसफाइका पक्षमा सुधारका कार्यहरू तीव्र रूपमा अघि बढाइएको छ । सचिव सुरेश दाहालका अनुसार हालसम्म समितिमा आवद्ध २,५०० उपभोक्ता संख्या बढेर २,६३२ पुग...

सुन्दरहरैँचामा अविरल वर्षाले धानबालीमा ठूलो क्षति

सुन्दरहरैँचामा अविरल वर्षाले धानबालीमा ठूलो क्षति
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडाहरूमा अविरल वर्षाका कारण धानबालीमा नराम्ररी क्षति पुगेको छ। नगरपालिकाभित्र कुल ५,०५४ हेक्टर खेतयोग्य जमिन रहेकोमा ४,०३० हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त छ। यस वर्ष किसानहरूले ३,८२८ हेक्टर (झण्डै ९५ प्रतिशत) क्षेत्रमा धान रोपेका थिए। हालसम्म करिब १० प्रतिशत धान भित्र्याइसकिएको, ५ प्रतिशत काटेर सुकाउने क्रममा रहेको र बाँकी ८५ प...

सुन्दरहरैंचा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज कार्की

सुन्दरहरैंचा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज कार्की
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा गणेशराज कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। जनप्रतिनिधि तथा नगरवासीले कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । दमक नगरपालिकाबाट सरूवा भएर सुन्दरहरैंचा आएका कार्की यसअघि पनि यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिसकेका अनुभवी प्रशासक हुन्। जिम्मेवारी ग्रहण गर्दै कार्कीले सुशासन, प...
सुन्दरहरैँचा / सुन्दरहरैँचा साहित्य कला विकास समितिको दोस्रो साधारणसभाले डा. दिपकप्रसाद न्याैपानेकाे अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । सुन्दरहरैँचाको विराटचोकमा साधारण सभा सम्पन्न भएको थियाे । समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डा. न्यौपाने सर्वसम्मत रूपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा केपी घिमिरे, सचिवमा गीताप्रसाद श्रेष्ठ, सहसचिवमा सोम भट्टराई र कोषाध्यक्षमा हीरादेवी खड्का सर...

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त सं...

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह
सुन्दरहरैँचा / आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी ठूलो एकादशी । हिन्दू सनातन परम्परा अनुसार आजको दिन भगवान् विष्णु शयनबाट जाग्रित हुने दिनका रूपमा मनाइन्छ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुली एकादशी भनिएको हो । यसै अवसरमा देशभरका भक्तजनले तुलसी विवाह गरी ध...

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित
मणिराम दाहाल / सुन्दरहरैंचा पूर्वी नेपालका मोरङ, झापा र सुनसरीका किसानहरू बेमौसमी वर्षा र हावाहुरीका कारण चिन्तित बनेका छन्। निरन्तर परेको वर्षाले काट्न लागेको धान खेतमै डुबाएको छ भने पाक्न लागेको बाली समेत ढलेर नष्ट भएको छ। बिहीबार बेलुकादेखि शुक्रबार दिनभरी निरन्तर परेको अविरल वर्षाले सुन्दरहरैंचा, बुढीगंगा, बेलबारी नगरपालिका र आसपासका क्षेत्रका खेतबारी जलमग्न बनेका छन्। किसानका काटेक...

घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण

घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण
सुन्दरहरैँचा / मिक्लाजुङका इन्द्रप्रसाद घिमिरेद्वारा लिखित टुहुरो आकाश (उपन्यास) को लोकार्पण गरिएको छ । मिक्लाजुङ साहित्य समाजको आयोजनामा सोमवार मधुमल्लामा सम्पन्न एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा रीता पोखरेल र भीम दाहाल द्वयले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव सायरा बानु राईले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । का...

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा
सुन्दरहरैँचा / बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा नेपालको मुद्रा निष्कासन काे इतिहास, राणाकालीन देखि वर्तमान सम्...

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई  अर्घ्य 

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई  अर्घ्य 
सुन्दरहरैँचा / कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख ...
;