;

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा–१२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा कुशल अभिभावकत्व सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि.को सहयोगमा आयोजित उक्त कार्यशालामा अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आईएसओ प्रशिक्षक शैलेन्द्र खर...

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङ, सुन्दरहरैँचा–९ स्थित बाल सदन एकेडेमीमा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नृत्य, गायन, कथा वाचन तथा प्रत्यक्ष चित्रकला जस्ता विविध विधामा विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका नृत्यहरूले दर्शकहरूलाई अचम्मित बनाएका थिए भने गायन प्रस्तुतिहरूले सबैको मन छोएको...

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमा

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमा
सुन्दरहरैँचा / सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. ६ स्थित पूर्वाञ्चल आइसक्रिम पार्लर भएको भवनमा आगलागी भएको छ। बुधबार भएको उक्त आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।आगलागी नियन्त्रणका लागि धरान, विराटनगर, सुन्दरहरैँचा, दुहबी, इनरुवा र बेलबारीबाट आएका दमकलहरूको सहयोग लिइए...

चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व : अध्यक्षमा सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व : अध्यक्षमा सुवास संकल्प श्रेष्ठ निर्वाचित
चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। धरान–१५ स्थित होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। विगत १६ वर्षदेखि फिल्म पत्रकारितामा सक्रिय श्रेष्ठले कोशी प्रदेशको इटहरीलाई मुख्य कार्यक्षेत्र बनाएर निरन्तर काम गर्दै आएका छन्। पछिल्लो ७ वर्षदेखि उनी ‘पर...

नेसनल प्याब्सन कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा कमल खनाल

नेसनल प्याब्सन कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा कमल खनाल
सुन्दरहरैंचा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा आयोजित अधिवेशनले हिमालय इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौध...

इन्द्रपुर नमुना माविको २४औँ वार्षिकोत्सव सम्पन्न

इन्द्रपुर नमुना माविको २४औँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका–१२ स्थित इन्द्रपुर नमुना माध्यमिक विद्यालयको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। सुन्दरहरैंचा–१० मा रहेको पानस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा “नमुना डान्सिङ एन्ड सिङ्गिङ आइडल–२०८२” अन्तर्गत छनोट प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार व...

सुन्दरहरैंचाको १७ औँ नगरसभा सम्पन्न : ६ प्रस्ताव सर्वसम्मत पारित

सुन्दरहरैंचाको १७ औँ नगरसभा सम्पन्न : ६ प्रस्ताव सर्वसम्मत पारित
सुन्दरहरैंचा / मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाको १७ औँ नगरसभा विभिन्न ६ वटा महत्वपूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको छ। नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा वडा नं. ४ स्थित गोदावरी रिसोर्टमा आयोजित सभाले नीति, योजना तथा विधायनसँग सम्बन्धित विषयहरूमा निर्णय गरेको हो। नगर उपप्रमुख अकली चौधरीले सभामा दुई वटा विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नगरपालिकाले...

ज्ञान ज्योति इङ्लिस स्कुल : २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्ञान ज्योति इङ्लिस स्कुल : २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँस्थित ज्ञान ज्योति इङ्लिस स्कुलको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीबाट भएको थियो। उद्घाटन मन्तव्य राख्दै उनले शिक्षाको गुणस्तर सुधारमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्। उनले विद्यालयले अनुशासित, सक्षम र जिम्मेव...

क्वेष्ट इङ्लिस स्कुलको १६ औँ वार्षिकोत्सव सम्पन्न

क्वेष्ट इङ्लिस स्कुलको १६ औँ वार्षिकोत्सव  सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचा–८ मा अवस्थित क्वेष्ट इङ्लिस स्कुलले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिका–८ का वडा अध्यक्ष खेम प्रसाद न्यौपानेले गरेका थिए। उद्घाटन मन्तव्य राख्दै उनले विद्यालयले गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा खेले...

श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह महायज्ञको सम्पूर्ण तयारी पूरा : इनरुवामा आध्यात्मिक उत्सवको माहोल

श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह महायज्ञको सम्पूर्ण तयारी पूरा :  इनरुवामा आध्यात्मिक उत्सवको माहोल
इनरूवा / सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिन सिटी क्षेत्र यतिबेला धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक ऊर्जा भरिएको वातावरणमा रुपान्तरण हुँदै गएको छ। “श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञ” को सम्पूर्ण तयारी पूरा भएसँगै यहाँ एक भव्य धार्मिक महोत्सवको माहोल सिर्जना भएको हो। आगामी २०८२ साल चैत्र ५ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ श्री माता पाथीभरा मन्दिर निर...
;