सुन्दरपुर खानेपानीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा रहेको सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तेस्रो वार्षिक साधारण सभा मंगलबार साना किसान कृषि सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको सभामा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष राईले संस्थाको प्रगति प...









