सहारा नेपाल साकोसकाे २९औँ इकाई साधारण सभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
सहारा नेपाल साकोसको २९औँ इकाई साधारण सभा सेवा केन्द्र बेलबारीको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न भएको छ।
साधारण सभामा २५१ जना सदस्यहरूको सहभागिता रहेको थियो। सेवा केन्द्र उपसमिति सदस्य रिता दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष डम्बरबहादुर देउजा र उपनिर्देशक ईश्वरप्रसाद भट्टराई मुल कार्यालय प्रतिनिधिका रूपमा उपस्थित थ...









