;

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ। विद्यालयले यस वर्ष एसईई परीक्षामा सहभागी १२१ जना विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। तीमध्ये ६ जना विद्यार्थ...

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा तीन जना सुस्त श्रवण (बहिरा) विद्यार्थी सफलतापूर्वक उत्तीर्ण भएका छन्। विद्यालयका अनुसार विद्यार्थी लोचना खनाल, खुसी लिम्बू र ललित तामाङ ले कक्षा १ देखि नै आवासीय रूपमा अध्ययन गर्दै समावेशी शिक्षाको माध्यमबाट एसइई परीक्षा उत्तीर्ण गर्न सफल भएका हुन्। तीनै व...

सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुरेन्द्रबहादुर थापा

सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुरेन्द्रबहादुर थापा
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा आयोजित १९औँ क्याम्पस परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्दै आगामी शैक्षिक कार्यक्रमलाई नयाँ दिशामा अघि बढाउने निर्णय गरेको छ। गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) मान्यता प्राप्त क्याम्पसको परिषद् बैठकअन्तर्गत सम्पन्न खुला सत्रले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रबहादुर थापालाई सर्वसम्मत रूपमा चयन ग...

हिमालय इङ्ग्लिस स्कुलमा दीक्षान्त, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

हिमालय इङ्ग्लिस स्कुलमा दीक्षान्त, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्ग्लिस स्कुलको आयोजनामा दीक्षान्त समारोह, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको सम्मान, प्रोत्साहन तथा नयाँ शैक्षिक यात्रालाई उत्साहजनक बनाउने उद्देश्यले विद्यालय परिसरमा २०८३ सालको ग्राजुएसन सेरेमोनी, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम आय...

प्रभात किरण इङ्ग्लिस स्कुलमा दीक्षान्त समारोह तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

प्रभात किरण इङ्ग्लिस स्कुलमा दीक्षान्त समारोह तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरस्थित प्रभात किरण इङ्ग्लिस स्कुलको आयोजनामा बुधबार दीक्षान्त समारोह तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत २०८२ सालमा यूकेजी (UKG) तह उत्तीर्ण गरी हाल २०८३ सालमा कक्षा १ मा अध्ययनरत ४४ जना विद्यार्थीहरूको दीक्षान्त समारोह आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रामप्रसाद आचार्यले जानकारी दिए । समारोहमा...

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोह सम्पन्न : ६ हजार ७ सय ६ विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोह सम्पन्न : ६ हजार ७ सय ६ विद्यार्थी दीक्षित
सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ। मोरङको सुन्दरहरैँचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत अध्ययन पूरा गरेका ६ हजार ७ सय ६ विद्यार्थी दिक्षित भएका छन्। जसमध्ये २ हजार ५४ जनाले समारोहमा उपस्थित भएर प्रमाणपत्र ग्रहण गरेका थिए । विश्वविद्यालयका अनुसार स्नातक तहबाट ५ हजार २ सय ८८, स्नातकोत्तर तहबाट १ हजार ४ सय १३ ...

इन्द्रपुर नमुना माविकी छात्रा एरिका कार्की ‘अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता’मा फस्ट रनर–अप

इन्द्रपुर नमुना माविकी छात्रा एरिका कार्की ‘अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता’मा फस्ट रनर–अप
सुन्दरहरैचा — इन्द्रपुर नमुना माध्यमिक विद्यालयकी कक्षा ९ की प्रतिभाशाली विद्यार्थी एरिका कार्कीले “सुन्दरहरैचा अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता २०८२” (सिजन–२) को ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै सिनियर समूहमा फस्ट रनर–अप स्थान हासिल गर्न सफल भएकी छन्। अक्सिजन फिटनेस नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान विद्यार्थीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्प...

पूर्वाञ्चल एकेडेमीको १८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पूर्वाञ्चल एकेडेमीको १८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  सम्पन्न
सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा अवस्थित पूर्वाञ्चल एकेडेमीले आफ्नो १८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा शैक्षिक सत्र २०८२ को परीक्षाफल प्रकाशन, पुरस्कार वितरण, सम्मान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा विविध सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिए...

नरसिंह मेमोरियल इङ्ग्लिस स्कुलको ३४औं अभिभावक दिवस सम्पन्न

नरसिंह मेमोरियल इङ्ग्लिस स्कुलको ३४औं अभिभावक दिवस सम्पन्न
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका–१ हरैंचा बजारस्थित नरसिंह मेमोरियल इङ्ग्लिस स्कुलको ३४औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वडा अध्यक्ष राम विश्वास खवासले गरेका थिए।कार्यक्रममा शैक्षिक सत्रको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। साथै विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबुवा–हजुरआमा ...

सफल सिद्धार्थ एकेडेमीको ३२औं वार्षिकोत्सव सम्पन्न

सफल सिद्धार्थ एकेडेमीको ३२औं वार्षिकोत्सव  सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–५ स्थित सफल सिद्धार्थ एकेडेमीमा ३२औं अभिभावक दिवस तथा वार्षिकोत्सव अत्यन्तै भव्य, उत्साहपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्व प्राथमिक तहका नानीबाबुहरूको दीक्षान्त समारोह विशेष आकर्षणको के...
;