;

सिद्धार्थ सेकेन्डरी स्कुल : नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा सफलता हासिल

सिद्धार्थ सेकेन्डरी स्कुल :  नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा सफलता हासिल
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा पुनः ऐतिहासिक सफलता हासिल गरेको छ । १४ वर्षमुनिका छात्र फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। यसअघि २०८० र २०८२ सालमा पनि च्याम्पियन बनेको उक्त टोलीले यस वर्ष पनि आफ्नो वर्चस्व कायम राख्दै लगातार तेस्रो पटक विजय यात्रा दोहोर्‍याएको छ। खेलमा अनुशास...

पौडेल वंश महासंघको संगठन निर्माण तथा परिचालन अभियान साथै अष्ट–ज विशेष कार्यक्रम

पौडेल वंश महासंघको संगठन निर्माण तथा परिचालन अभियान साथै अष्ट–ज विशेष कार्यक्रम
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचास्थित पौडेल वंश महासंघ नेपाल केन्द्रीय समितिको आयोजनामा “संगठन निर्माण तथा परिचालन अभियान (पूर्वी अभियान) तथा अष्ट–ज विशेष कार्यक्रम” भएको छ । अभियान देवघाटबाट पुष १ गते शुरू भई झापाको दमकमा पुगेर पुष ८ गते सम्पन्न हुनेछ। पूर्वी नेपालका १४ जिल्लाका १४ स्थानमा कार्यक्रम सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत साेमवार सुन्दरहरैँचा नगरपालिका...

अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरू

अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरू
माेरङ / शिक्षासँग सम्बन्धित विभिन्न नीति, नियम, कानुन, निर्देशिका तथा मापदण्ड र वार्षिक कार्यक्रम कार्यान्वयनका विषयमा कोशी प्रदेश स्तरीय अधिकृत अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरु भएको छ। पुस १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू, १३७ वटा स्थानीय तहका शिक्षा अधिकृतहरू, शिक्षा तालिम केन्द्र, सामाजिक विका...

सुकुना माविकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सुकुना माविकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना माध्यमिक विद्यालयकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ । ५४ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिनकाे औपचारिक कार्यक्रममा प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी थिए । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको थियाे । समारोहकाे अवसरमा सिनियर तथा ज...

केराबारीमा हजारविघा सामुदायिक वनको २२औँ साधारण सभा सम्पन्न

केराबारीमा हजारविघा सामुदायिक वनको २२औँ साधारण सभा सम्पन्न
केराबारी / माेरङकाे केराबारी–८ मा रहेको हजारविघा सामुदायिक वन समूहको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। समूहका अध्यक्ष रूद्रबहादुर खत्रीको सभापतित्वमा सम्पन्न सभामा ८ नं. वडाध्यक्ष कमलकुमार वस्नेत प्रमुख अतिथि थिए । सब डिभिजन वन कार्यालयका प्रमुख किशोर बराल विशिष्ट अतिथिका रूपमा सहभागी थिए । सभामा आ.व. २०८१/०८२ को कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । सचिव रुद्रप्रसाद बजग...

सृजना सामुदायिक वनको १५ आँ वार्षिक साधारणसभा सम्पन्न

सृजना सामुदायिक वनको १५ आँ वार्षिक  साधारणसभा  सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहको १५ आँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले वन जोगाउन सबै उपभोक्ता सचेत हुनुपर्ने बताए । उनले १ हजार परिवार रहेको समूहबाट वनको रेखदेख तथा वृक्षरोपण लगायतका काम गर्न १० प्रतिशत पनि उपस्थित नहुनु दुःखद भए...

रतुवामाईमा ट्रककाे डालामा भेटियाे ६७८ केजी गाँजा : दुई जना पक्राउ

रतुवामाईमा ट्रककाे डालामा भेटियाे ६७८ केजी गाँजा : दुई जना पक्राउ
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । आइतबार दिउँसो चेकजाँचका क्रममा एक ट्रकबाट ६ सय ७८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेकाे हाे । रतुवामाई नगरपालिका वडा नं. १ हटियाडाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकको डालाभित्र फल्स बटम बनाएर राखेकाे अवस्थामा गाँजा फेला पारेको हो । प्रहरी...

मोरङ क्षेत्र नम्बर ३ नेकपा एमालेको महाधिबेशन प्रतिनिधि छनाेट : पूर्व राज्यमन्त्री ओझाले ल्याए सर्बाधिक मत

मोरङ  क्षेत्र नम्बर ३ नेकपा एमालेको महाधिबेशन प्रतिनिधि छनाेट :  पूर्व राज्यमन्त्री ओझाले ल्याए सर्बाधिक मत
माेरङ/ नेकपा एमालेको महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट कोशी प्रदेशका पुर्ब राज्यमन्त्री समेत रहेका राजकुमार ओझाले १ हजार २ सय ९७ मत सहित क्षेत्रमै सर्बाधिक मत प्राप्त गरेका छन । यसैगरी कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले १ हजार १ सय ८४ मत सहित दोस्रो सर्बाधिक मत पाएका छन । यसैगरी कानेपाखरी गाँउपालिकाका उपाध्यक्ष समेत रहेका भोलाप्रसाद अधिकारीले ९ सय ९४,...

सुन्दरहरैँचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

सुन्दरहरैँचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
सुन्दरहरैँचा / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सचेतनामूलक र्याली निकालिएको छ। नगरपालिकाकाे आयाेजनामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा जनप्रतिनिधि, कर्मचारीकाे उपस्थितिमा विराटचाेकमा र्याली सम्पन्न गरिएको हो। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित मनाइने यस वर्षको अभियानमा सहभागीहरूले “हिंसा होइन अधिकार”, “...

जनचेतना सामुदायिक वनकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न

जनचेतना सामुदायिक वनकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा साधारणसभा सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं रहेका थिए । यस सामुदायिक वनले २०६० सालमा स्थापना भई वडा नम्बर ९ र ११ का उपभोक्तालाई वन पैदावर काठ दाउरा उपलब्...
;