;

सुन्दरहरैँचाकाे गछियामा ‘एसएस फिटनेस’ सञ्चालनमा

सुन्दरहरैँचाकाे गछियामा  ‘एसएस फिटनेस’ सञ्चालनमा
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछियामा ‘एसएस फिटनेस’ सञ्चालनमा आएको छ। युवापुस्तादेखि सबै उमेर समूहका नागरिकलाई नियमित व्यायाममार्फत स्वस्थ, सक्रिय र ऊर्जावान जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको हो। एसएस फिटनेसको औपचारिक उद्घाटन राजनीतिक तथा सामाजिक व्यक्तित्व देवराज तामाङले रिबन काटेर गरेका हुन्। उद्घाटन कार्यक्रममा तामाङ प्रमुख अतिथिक...

जडीबुटी अनुसन्धान र औषधि उत्पादनमा जोड दिन मन्त्री पुनको आग्रह

जडीबुटी अनुसन्धान र औषधि उत्पादनमा जोड दिन मन्त्री पुनको आग्रह
सुन्दरहरैँचा / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज तथा शिक्षण अस्पतालको अवलोकन गर्नुभएको छ। आइतबार बिहान गोठगाउँ पुग्नुभएका मन्त्री पुनले अस्पतालको पूर्वाधार तथा आगामी सम्भावनाबारे जानकारी लिनुभएको थियो। उहाँले विश्वविद्यालयले पठनपाठनसँगै अनुसन्धान र उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। मन्त्री पु...

तिनमुडे बस्तीमा पुग्यो ‘सहयोगी मनहरू’को सेवा, १६० बढीले गराए निःशुल्क स्वास्थ्य परीक्षण

तिनमुडे बस्तीमा पुग्यो ‘सहयोगी मनहरू’को सेवा, १६० बढीले गराए निःशुल्क स्वास्थ्य परीक्षण
सुन्दरहरैँचा / स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचामा ‘सहयोगी मनहरू’ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। आर्थिक अभावका कारण स्वास्थ्य परीक्षण गराउन कठिनाइ भोगिरहेका स्थानीयलाई लक्षित गरी आयोजित शिविरमा १६० भन्दा बढीले सेवा लिएका छन्। सुन्दरहरैँचा नगरपालिका–११ स्थित आदर्श आधारभूत विद्यालय, तिनमुडे बस्तीमा आयोजित शिविरमा स्थानीयले निःशुल्क आँखा प...

सुकुना साकाेसकाे २८ अाैँ वार्षिक साधारण सभा सम्पन्न

सुकुना साकाेसकाे २८ अाैँ वार्षिक साधारण सभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा १२ स्थित सुकुना बचत तथा ऋण सहकारी संस्था लि. काे २८ अाैँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकाे साधारण सभा आइतवार सुकुना बहुमुखी क्याम्पसकाे सभा हलमा भएको थियाे। सुकुना साकाेसकाे साधारण सभामा संस्थाका अध्यक्ष टिकाप्रसाद कट्टेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वि.स २०५६ सालमा स्थापना भएको सुकुना सहकारीले विविध आर्थिक त...

सलकपुर कला उत्सव २०८३ : विदेशी कलाकारसमेत सहभागी हुँदै

सलकपुर कला उत्सव २०८३ :  विदेशी कलाकारसमेत सहभागी हुँदै
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित शिल्पी नाट्य केन्द्रमा शुक्रबारदेखि सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। कला, साहित्य तथा नाटकको क्षेत्रमा सक्रिय कलाकार र स्रष्टाहरूलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको उत्सव असोज १६ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। उत्सवमा नाटक, कविता, गीत, चित्रकलालगायत विभिन्न कलात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ। उत्सवम...

हातेमालो सहकारीको रजत जयन्ती तथा वार्षिक साधारणसभा सम्पन्न

हातेमालो सहकारीको रजत जयन्ती तथा वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, खोर्सानेस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभा तथा २५औँ स्थापना दिवस (रजत जयन्ती) विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। इन्द्रपुर जेसीजको सभाहलमा आयोजित कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै नगरप्रमुख गुरागाईँले हातेमालो सहकारीले २५ व...

दुलालकाे समाजसेवा रोकिएन, बनाए ज्येष्ठ नमूना नागरिक चौतारी

दुलालकाे  समाजसेवा रोकिएन, बनाए ज्येष्ठ नमूना नागरिक चौतारी
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेको मौलिक शैलीको ज्येष्ठ नागरिक चौतारी समुदायलाई हस्तान्तरण गरिएको छ। दुलालले आफ्नै १२ धुर जग्गामा निर्माण गर्नुभएको चौतारीमा नेपाली मौलिक कला र संस्कृतिको झल्को दिने गरी इँटा तथा काठमा आकर्षक बुट्टा प्रयोग गरिएको छ। चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ र...

सुकुना क्याम्पसको २०औँ सिनेट सम्पन्न, २५ करोड ८५ लाखको बजेट पारित

सुकुना क्याम्पसको २०औँ सिनेट सम्पन्न, २५ करोड ८५ लाखको बजेट पारित
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको क्याम्पस सभा (सिनेट) को २०औँ बैठक शनिबार सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले क्याम्पसको प्रगति, नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटसहित विभिन्न विषयमा छलफल तथा निर्णय गरेको छ। सिनेट बैठकको पहिलो चरणमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा १३८ जना जेहेन्द...

लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन सम्पन्न, अध्यक्षमा योजना शर्मा

लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन सम्पन्न, अध्यक्षमा योजना शर्मा
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। विराटचोकस्थित नेपालीरिका होटलमा आयोजित समारोहबीच वर्ष २०२५/०२६ की अध्यक्ष प्रमिला दुलालले वर्ष २०२६/०२७ की अध्यक्ष योजना शर्मालाई पद हस्तान्तरण गर्नुभएको हो। पद हस्तान्तरण समारोहका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सीका गभर्नर लायन लिलाप्रसाद चिमरियाले नवनिर्वाचित अध्यक्ष...

मोरङ–३ बाट महिला खुलातर्फ नितु थापा कोइराला महाधिवेशन प्रतिनिधिमा निर्वाचित

मोरङ–३ बाट महिला खुलातर्फ नितु थापा कोइराला महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सुन्दरहरैँचा / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनको अन्तिम मतगणनामा महिला खुलातर्फ नितु थापा कोइराला निर्वाचित भएकी छन्। अन्तिम मतपरिणामअनुसार थापा कोइरालाले ५०७ मत प्राप्त गर्दै महिला खुलातर्फ पहिलो स्थान हासिल गरेकी हुन्। उनी मोरङ–३ बाट महिला खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधि...
;