बिराटचोकमा यामाहाको कस्टमर मिट कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको विराटचोकस्थित यामाहाको आधिकारिक बिक्रेता बि. एण्ड बि. अटो ट्रेडर्स प्रा. लि. ले एक विशेष कस्टमर मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा सो शोरुमको सर्भिस सेन्टरबाट नियमित रूपमा बाइक तथा स्कुटर सर्भिस र मर्मत सेवा लिँदै आएका ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य सर्भिस सेन्टरले प्रदान गर्दै आएको सेवा, सुविधा तथा ग्राहक सन्तु...









