साजीलाल मा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालयले धरानस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित हिबिस्कस क्विज सिजन ४ हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा ४५ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रारम्भिक चरणमा तेस्रो स्थान हासिल गर्दै अन्तिम चरणमा प्रवेश गरेको साजीलाल मा.वि.ले फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थ...









