लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन सम्पन्न, अध्यक्षमा योजना शर्मा
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
विराटचोकस्थित नेपालीरिका होटलमा आयोजित समारोहबीच वर्ष २०२५/०२६ की अध्यक्ष प्रमिला दुलालले वर्ष २०२६/०२७ की अध्यक्ष योजना शर्मालाई पद हस्तान्तरण गर्नुभएको हो। पद हस्तान्तरण समारोहका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सीका गभर्नर लायन लिलाप्रसाद चिमरियाले नवनिर्वाचित अध्यक्ष...









