सुन्दरहरैँचाकाे श्रीकृष्ण प्रणामी मन्दिरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सव हुँने

सुन्दरहरैँचाकाे श्रीकृष्ण प्रणामी मन्दिरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सव हुँने
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा अन्तरराष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ। मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवको रूपमा आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ। श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे...

नागदेवी मन्दिर स्थानान्तरण , विशेष क्षमा पूजा सम्पन्न

नागदेवी मन्दिर स्थानान्तरण , विशेष क्षमा पूजा सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–सलकपुरस्थित नागदेवी मन्दिर आज विधिपूर्वक स्थानान्तरण गरिएको छ। एशियन हाईवे निर्माणका क्रममा नागथान सडकको बीच भागमा परेपछि मन्दिर सार्नुपरेको संस्थाका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिएका छन्। मन्दिर स्थानान्तरणअघि धार्मिक परम्पराअनुसार विशेष क्षमा पूजा सम्पन्न गरिएको थियो। स्थानीय भक्तजन तथा सरोकारवालाको उपस्थितिमा पूजा गरी नयाँ स्थानमा मन्दिर ...

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङ, सुन्दरहरैँचा–९ स्थित बाल सदन एकेडेमीमा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नृत्य, गायन, कथा वाचन तथा प्रत्यक्ष चित्रकला जस्ता विविध विधामा विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका नृत्यहरूले दर्शकहरूलाई अचम्मित बनाएका थिए भने गायन प्रस्तुतिहरूले सबैको मन छोएको...

ज्ञान ज्योति इङ्लिस स्कुल : २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्ञान ज्योति इङ्लिस स्कुल : २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँस्थित ज्ञान ज्योति इङ्लिस स्कुलको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीबाट भएको थियो। उद्घाटन मन्तव्य राख्दै उनले शिक्षाको गुणस्तर सुधारमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्। उनले विद्यालयले अनुशासित, सक्षम र जिम्मेव...

श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह महायज्ञको सम्पूर्ण तयारी पूरा : इनरुवामा आध्यात्मिक उत्सवको माहोल

श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह महायज्ञको सम्पूर्ण तयारी पूरा :  इनरुवामा आध्यात्मिक उत्सवको माहोल
इनरूवा / सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिन सिटी क्षेत्र यतिबेला धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक ऊर्जा भरिएको वातावरणमा रुपान्तरण हुँदै गएको छ। “श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञ” को सम्पूर्ण तयारी पूरा भएसँगै यहाँ एक भव्य धार्मिक महोत्सवको माहोल सिर्जना भएको हो। आगामी २०८२ साल चैत्र ५ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ श्री माता पाथीभरा मन्दिर निर...

सिद्धार्थ सेकेण्डरी स्कुल : ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन

सिद्धार्थ सेकेण्डरी स्कुल : ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलपूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विविध गतिविधि आयोजना गरिएको थियो। कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले सांस्कृतिक कार्...

लेटाङ नगरपालिकाद्वारा नगर लोगो, नगर गान र नगर फूल सार्वजनिक

लेटाङ नगरपालिकाद्वारा नगर लोगो, नगर गान र नगर फूल सार्वजनिक
लेटाङ / लेटाङ नगरपालिकाले नगरको आधिकारिक लोगो, नगर गान र नगर फूल सार्वजनिक गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा यी तीनै प्रतीकहरूको विमोचन गरिएको हो। कार्यक्रमको सुरुवात तामाङ समुदायको परम्परागत “सेर्गेन” गाएर सुनाइएको थियो, जसले कार्यक्रमलाई सांस्कृतिक गरिमा प्रदान गरेको थियो। लेटाङ क्षेत्रमा ४७ भन्दा बढी प्रजातिका सुनाखरी (अर्किड) पाइने भएकाले सुनाखरी फूललाई नै नगर फूलका...

ओरीजीन इङ्ग्लिस स्कुलको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

ओरीजीन इङ्ग्लिस स्कुलको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा अवस्थित ओरीजीन इङ्ग्लिस स्कुलकाे अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता रोशन ढकाल तथा विशिष्ट अतिथि दीपक क्षेत्री रहेका थिए। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि र विशिष्ट अतिथिबाट भएको थियाे । कक्षा ३ का विद्यार्थीहरूले “पश्चिम कोहि पूर्व ...
सुन्दरहरैँचा / अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्द्रपुर जेसिजको आयोजनामा “नारी सम्मान” कार्यक्रम सम्पन्न भएको छ। आइतबार जेसिज सचिवालयमा आयाेजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आत्मनिर्भरता, साहस र सेवाभावको उदाहरण प्रस्तुत गर्ने महिलाहरूलाई सम्मान गरिएको कार्यक्रम संयाेजक अल्का सुवेदीले बताउनुभयो । कार्यक्रममा सफारी चालकका रूपमा विगत ६ वर्षदेखि नि...

मोरङ–६ मा रास्वपाबाट रुबिना आचार्य विजयी : डा. शेखर कोइराला पराजित

मोरङ–६ मा रास्वपाबाट रुबिना आचार्य विजयी :  डा. शेखर कोइराला पराजित
सुन्दरहरैँचा / मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य भारी मतान्तरसहित विजयी हुनुभएको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै आचार्यले उल्लेखनीय जित हासिल गर्नुभएको हो। निर्वाचन परिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२...