कोशी प्रदेश सरकार :  बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय

कोशी प्रदेश सरकार :  बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय
सुन्दरहरैँचा / कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको बताउनुभयो। गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको बेला भएको त...

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
सर्लाही। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो। शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन...

हरियाली सामुदायिक वनको २०औं साधारण सभा सम्पन्न

हरियाली सामुदायिक वनको २०औं साधारण सभा सम्पन्न
सुन्दरहरैंचा / हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभाको उद्घाटन सुन्दरहरैंचा नगरपालिका–६ का वडा अध्यक्ष सन्तोष लिङदेनले गरेका थिए । उद्घाटन गर्दै प्रमुख अतिथि लिङदेनले सामुदायिक वनले स्थानीय स्तरमा वन संरक्षण, वातावरणीय सन्तुलन र जनजीविकाको सुधारमा खेलेको भूमिकाको प्रशंसा गरे।। उनले भने “सामुदायिक वनले न केवल हरियाली कायम राखेको छ, यसले जनताको आयआर्ज...

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप सुरू : आयाेजक विजयी

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप सुरू : आयाेजक विजयी
  सुन्दरहरैँचा / मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित आठौं बेलबारी आरजु राईस मेजर स्व. एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आइवार देखि सुरु भएकाे छ । आज भएकाे उद्घाटन खेलमा आयाेजक एल एक्स सिटि फुटबल क्लब, बेलबारीले विजयी सुरुवात गरेका छ । भारतकाे लिजेण्डस् फुटबल एकेडेमीलाई ० काे विरुद्ध २ गाेल अन्तरले विजयी सुरुवात गरेकाे हाे ।.खेलकाे १७ ओै मिनेटमा जर्सि न...

मेघा खड्काले जितिन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको उपाधि

मेघा खड्काले जितिन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको उपाधि
  सुन्दरहरैँचा / कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले सुनसरीको इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको भव्य कार्यक्रममा आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै इटहरीकी मेघा खड्काले ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ताज पहिरिन सफल भइन् । मेघा खड्काले मुख्य उपा...

लागू औषध सहित ७ जना पक्राउ

लागू औषध सहित ७ जना पक्राउ
सुन्दरहरैँचा / मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२८ प २४१० नम्बरको स्कुटरमा सवार धरान-८ का १९ बर्षीय नलन तामाङ र प्रकाश लिम्बुलाई ट्रामाडोल २ हजार ७ सय क्याप्सुल र डाईक्लोमाईन २ हजार ५ सय १० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट खुनियाधारले बराहक्षेत्...

हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न

हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न
  मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैंचा–१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. को २३औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति सामुदायिक भवनकाे सभाहलमा भएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि थिए । उनले <span;> यस सहकारी संस्थाले स्थानीय स्तरमा आत्मनिर्भर...

सुन्दरहरैँचामा सहयोगी मनहरूद्वारा निःशुल्क आँखा शिविर

सुन्दरहरैँचामा सहयोगी मनहरूद्वारा निःशुल्क आँखा शिविर
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ स्थित सहयोगी मनहरूको आयोजना तथा सामाजिक मिलन केन्द्रको सहकार्यमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर गोल्छा आँखा अस्पताल विराटनगर र बि.एल. आँखा अस्पताल विराटचाेकको प्राविधिक सहयोगमा भएको आयाेजक संस्थाका अध्यक्ष भीम अधिकारीले जानकारी दिएका छन् । सहयोगी मनहरूद्वारा आयोजित निशुल्क आँखा शिविरमा १६० विरामीकाे आँखा जाँच गरिएको थियाे भने जसमा २१ जन...

सुन्दरहरैँचामा घरनक्सा सेवा बन्द : सेवाग्राही र परामर्शदाताद्वारा ज्ञापनपत्र

सुन्दरहरैँचामा घरनक्सा सेवा बन्द : सेवाग्राही र परामर्शदाताद्वारा ज्ञापनपत्र
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको घरनक्सा शाखा लामाे समयदेखि ठप्प भएको भन्दै सेवाग्राहीहरू र घरनक्सा परामर्शदाताहरूले प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने मार्फत ज्ञापनपत्र बुझाएका छन्। गत तीन महिनादेखि विद्युतिय घरनक्सा सेवा प्रणाली (Software) काम नगरेको कारण नगरवासीहरू घरनक्सासम्बन्धी सबै सेवाबाट वञ्चित भएको भन्दै ज्ञापनपत्रमार्फत गुनासो प्रकट गरिएको हो...

कमल खनाललाई अन्तर्राष्ट्रिय आउटस्टानडिङ प्रिन्सिपल अवार्ड

कमल खनाललाई अन्तर्राष्ट्रिय आउटस्टानडिङ प्रिन्सिपल अवार्ड
सुन्दरहरैंचा /  सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका छन्। उक्त अवार्ड अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्स नामक संस्थाद्वारा प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय सम्मान हो। खनाललाई Outstanding Principal Award श्रेणीमा सम्मान गर्न लागिएको हो। यस वर्षको अवार्ड कार्यक्रम अक्टोबर १४ तारिखमा मलेसियाक...