उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा पहिलो महिला अध्यक्ष गायत्री कटवाल भण्डारी निर्वाचित …
इटहरी / उद्योग वाणिज्य संघ इटहरीको ३४ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ। शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा गायत्री कटवाल भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन्।
भण्डारीले ७५८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज काफ्लेलाई १५ मतको झिनो अन्तरले पराजित गरिन्। काफ्लेले ७४३ मत प्राप्त गरेका थिए।
उद्योग वाणिज्य संघ इटहरीकी पूर्व...









