;

उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा पहिलो महिला अध्यक्ष गायत्री कटवाल भण्डारी निर्वाचित …

उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा पहिलो महिला अध्यक्ष गायत्री कटवाल भण्डारी निर्वाचित …
इटहरी / उद्योग वाणिज्य संघ इटहरीको ३४ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ। शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा गायत्री कटवाल भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन्। भण्डारीले ७५८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज काफ्लेलाई १५ मतको झिनो अन्तरले पराजित गरिन्। काफ्लेले ७४३ मत प्राप्त गरेका थिए। उद्योग वाणिज्य संघ इटहरीकी पूर्व...

समाजका प्रेरणादायी व्यक्तित्व कृष्णबहादुर भट्टराईको असामयिक निधन

समाजका प्रेरणादायी व्यक्तित्व कृष्णबहादुर भट्टराईको असामयिक निधन
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–८ निवासी, प्रखर वक्ता, समाजसेवी, शिक्षाप्रेमी तथा विभिन्न सामाजिक, शैक्षिक, राजनीतिक र साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तित्व कृष्णबहादुर भट्टराईको असामयिक निधन भएको छ। उहाँको निधनले सुन्दरहरैँचा नगरसहित समग्र मोरङ जिल्ला नै शोकमग्न बनेको छ। स्वर्गीय भट्टराई भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय संस्थापक सदस्य, नेपाली कांग्रेस मोरङका जिल्ला सल्ला...

सिद्धार्थ सेकेण्डरीमा नवआगन्तुक विद्यार्थीलाई आत्मीय स्वागत

सिद्धार्थ सेकेण्डरीमा नवआगन्तुक विद्यार्थीलाई आत्मीय स्वागत
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई आत्मीय स्वागत गर्दै नयाँ शैक्षिक सत्रको औपचारिक सुरुआत गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा खादा, टीका तथा शुभकामनासहित विद्यार्थीलाई स्वागत गरिएको थियो। कार्यक्रममा सांस्कृतिक नृत्य, सांगीतिक प्रस्तुति तथा प्रेरणामूलक सन्देश प्रस्तुत गरिएको थियो। शिक्षक तथा विद्यार्थ...

नोबेल मेडिकल कलेजमा प्रहरी कर्मचारी र परिवारलाई २५ प्रतिशत छुट

नोबेल मेडिकल कलेजमा प्रहरी कर्मचारी र परिवारलाई २५ प्रतिशत छुट
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरबीच प्रहरी कर्मचारी, पूर्वप्रहरी, अमर प्रहरीका आश्रित तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे र अस्पतालका निर्देशक प्राध्यापक डा. अशोक कोइरालाले सम्झौतापत्र...

ब्राइट फ्युचरमा नवआगन्तुकको स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मानित

ब्राइट फ्युचरमा नवआगन्तुकको स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मानित
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा ८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत, एसईई उत्तीर्ण विद्यार्थीहरूको बिदाइ तथा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल टिकाराम ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलाल, प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईं,...

सिम्रिक साकाेसद्वारा बाल बचतकर्तालाई शैक्षिक सामग्री तथा सदस्य राहत कोष वितरण

सिम्रिक साकाेसद्वारा बाल बचतकर्तालाई शैक्षिक सामग्री तथा सदस्य राहत कोष वितरण
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिका १० विराटचोकस्थित शाखा कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत नियमित मासिक बाल बचत गर्ने शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाले बाल बचत खातामा नियमित बचत गर्ने १२० जना बाल बचतकर्तालाई अभिभावक मार्फत उनीहरूको बचतको आधारमा कापी, पेन्सिल तथा ज्यामिति बक्स लगायत शैक...

लाइट गार्डेन एकेडेमीकाे १० औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम सम्पन्न

लाइट गार्डेन एकेडेमीकाे १० औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम  सम्पन्न
सुन्दरहरैँचा / सुन्दरहरैँचा–९, बुधबारेस्थित लाइट गार्डेन एकेडेमीले १०औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम–२०८३ सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल ऋषिराम पाठकको सभापतित्व रहेको थियाे । सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि, द राइजिङ स्कुलका प्रिन्सिपल गोपाल पाठक विशिष्ट अतिथि तथा वडा सदस्य शारदा बिकलगायत विभिन्न व्यक...

सुन्दरहरैँचामा सर्प उद्धार सेवा सुरू : नगरप्रहरीलाई जिम्मेवारी

सुन्दरहरैँचामा सर्प उद्धार सेवा सुरू : नगरप्रहरीलाई जिम्मेवारी
सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिका क्षेत्रभित्र सर्प भेटिएमा नगरप्रहरीमार्फत उद्धार गर्ने सेवा सुरु गरिएको छ। सर्पको टोकाइबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले गाउँघर तथा बस्तीमा भेटिएका सर्पलाई सुरक्षित रूपमा उद्धार गरी वन क्षेत्रमा छाड्ने व्यवस्था मिलाइएको हो । नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख वासुदेव अधिकारीका अनुसार समुदायमा सर्पको टोकाइका कारण नागरि...

इन्द्रपुर नमुना माध्यमिक विद्यालयको धान रोपाइ कार्यक्रम

इन्द्रपुर नमुना माध्यमिक विद्यालयको धान रोपाइ कार्यक्रम
सुन्दरहरैँचा / राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा इन्द्रपुर नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले आयोजना गरेको धान रोपाइ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो। खेतमै धान रोपेर विद्यार्थीहरूले नेपाली कृषि संस्कृति, किसानको मेहनत र श्रमको महत्वलाई व्यवहारमै आत्मसात गरेका थिए। धान रोपाइ कार्यक...

‘रन सुन्दरहरैंचा–२०८३’ भव्य रूपमा सम्पन्न : विकास, आर्थिक समृद्धि र कृषि संस्कृतिको सन्देश एकसाथ

‘रन सुन्दरहरैंचा–२०८३’ भव्य रूपमा सम्पन्न : विकास, आर्थिक समृद्धि र कृषि संस्कृतिको सन्देश एकसाथ
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ आयोजित दुईदिने ‘रन सुन्दरहरैंचा–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा, सुन्दरहरैंचा नगरपालिकाको प्रवर्द्धन तथा विभिन्न स्थानीय संघ–संस्थाको सह–आयोजनामा सम्पन्न कार्यक्रमले विकास, स्वास...
;