साउन २२ देखि प्रदर्शनमा आउने चलचित्र ‘हली’ को विराटचोकमा प्रचार प्रसार
सुन्दरहरैँचा / आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को प्रचारप्रसार अभियान अन्तर्गत मोरङको सुन्दरहरैँचा–९, विराटचोकमा भव्य कार्यक्रम सम्पन्न भएको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्मसको संयुक्त आयोजनामा झापा र मोरङमा प्रचार कार्यक्रम गरिएको हो। विराटचोकस्थित इन्द्रपुर जेसीजको सभाहलमा आयोजित कार्यक्रममा कलाकार, स्थानीय जनप्रतिनिधि तथा चलचित्र प्रेमीहरू...









