असल कर्म र सेवा नै धर्म हाे – विश्वप्रसिद्व काकबाबा
मणिराम दाहाल / माेरङ
विश्वप्रसिद्ध काकबाबाको जन्म वि.सं. १९९८ साल माघ २१ गते तत्कालीन धरान नगरपञ्चायतको विजयपुर–११ मा भएको हो।
उहाँको न्वारान नाम विश्वदेव पोखरेल हो। उहाँ “विश्वका मानव एक हौँ” भन्ने मान्यता राख्नुहुन्छ। भौतिक चाहनाको उपभोग गर्नेले सत्कर्म गरे फलदायी हुने र कुकर्म गरे त्यसको परिणाम आफैंमा कष्टकर हुने विश्वास उहाँको दर्शनको मूल आधार हो। उहाँका पिताको नाम स्व. पं. सालिकराम पो...









