जगत्गुरू बालसन्तलाई विराटचोकमा नागरिक अभिनन्दन गरिने
सुन्दरहरैंचा / नेपाल राष्ट्रका प्रथम जगत्गुरू बालसन्त मोहनशरण देवाचार्य महाराजलाई बृहत् नागरिक अभिनन्दन गरिने भएको छ।
आयोजक समितिका अनुसार सुन्दरहरैंचा–९, विराटचोकस्थित श्री काली मन्दिर परिसरमा यही साेमवार २४ गते उक्त नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको हो।
कार्यक्रम पुरातन वैदिक सनातन धार्मिक प्रवर्धन समिति, स्वतन्त्र नागरिक समाज, र इन्द्रपुर समस्त भजन सञ्जाल, सुन्दरहरैंचाको संयुक...









