;

झापाले दोस्रो पटक चुम्यो विराट गोल्डकपको उपाधि

झापाले दोस्रो पटक चुम्यो विराट गोल्डकपको उपाधि
सुन्दरहरैँचा / झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो । उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझायो । यसअघि २...

सुन्दरहरैंचा T-20 कप” क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न

सुन्दरहरैंचा T-20 कप” क्रिकेट प्रतियोगिताको फाइनल खेल  सम्पन्न
सुन्दरहरैँचा / इन्द्रपुर क्रिकेट क्लबद्वारा आयोजित सुन्दरहरैंचा T-20 कप" क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ। फाइनल खेल भुल्के वारियर्स र पाथीभरा टाइटन्स बीच भएको थियो। सो खेलमा भुल्के वारियर्स जित हासिल गर्दै कप जितेको छ। भुल्के वारियर्सले पाथीभरा टाइटन्स लाई ३३ रनले पराजित गरेको हाे । प्रतियोगितामा वेस्ट ब्याटर भुल्के वारियर्सका ज्ञातव्य सुवेदी घाेषित भए । वेस्ट बलर भुल्क...

इटहरी गोल्डकप : उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाजबीच प्रतिस्पर्धा हुने

इटहरी गोल्डकप :  उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाजबीच प्रतिस्पर्धा हुने
सुन्दरहरैँचा / १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा हुने भएको छ। इटहरी रंगशालामा शनिबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा गछिया युवा सम...

सञ्चार क्लब नेपालको अध्यक्षमा भण्डारी

सञ्चार क्लब नेपालको अध्यक्षमा भण्डारी
सुन्दरहरैँचा / उर्लाबारीमा स्थापित पुर्वोत्तरी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लबको अध्यक्षमा घनश्याम भण्डारी निर्वाचित भएका छन् । शनिबार संस्थाको २२ औं चुनावी साधारण सभाबाट अध्यक्षमा भण्डारी र कोषाध्यक्षमा संगिता राई निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष र कोषाध्यक्ष पदमा चुनाव भएको थियो । अध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य पदमा सर्वसमत भएको थियो । अध्यक्षमा घनश्...

“सुन्दरहरैंचा T-20 कप” को दोस्रो दिन रोमाञ्चक खेल सम्पन्न

“सुन्दरहरैंचा T-20 कप” को दोस्रो दिन रोमाञ्चक खेल सम्पन्न
सुन्दरहरैँचा / इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा भइरहेको “सुन्दरहरैंचा T-20 कप” को दोस्रो दिन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। पहिलो खेलमा त्रिवेणी टाइगर्स र गछिया टाइगरबीच प्रतिस्पर्धा भएकोमा गछिया टाइगरले ४३ रनको जित हात पारेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गछिया टाइगरका कप्तान आयुष ढुंगेल प्लेयर अफ द म्याच घोषित भए। त्यसैगरी, दिनको दोस्रो खेलमा विराट वारियर्स र पाथीभरा टाइटनबीच भ...

सुन्दरहरैँचा नगर अस्पतालमा अब आइतबार पनि ओपिडी सेवा: बिरामीलाई थप सहज

सुन्दरहरैँचा नगर अस्पतालमा अब आइतबार पनि ओपिडी सेवा: बिरामीलाई थप सहज
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगर अस्पतालले हरेक आइतबार सार्वजनिक बिदा हुँदा सेवा अवरुद्ध भई अन्य दिनहरूमा अत्यधिक भीडभाड बढ्दै गएको समस्यालाई मध्यनजर गर्दै आइतबार पनि सीमित OPD सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। अस्पतालले दिएको जानकारी अनुसार वैशाख ६ गते आइतबारदेखि लागू हुने गरी हरेक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म १ जना चिकित्सकमार्फत OPD सेवा उपलब्ध गराइनेछ। यस निर्णयले अन्य दिन...

“स्वतन्त्र पार्टीको सरकारले पहिले आफ्नै चेलीबेटीहरुको सम्मान गर्न सिकोस् “

“स्वतन्त्र पार्टीको  सरकारले पहिले आफ्नै  चेलीबेटीहरुको सम्मान गर्न सिकोस् “
✍️ कमला प्रसाईं - साहित्यकार अब जीवन जिउन पैसाको लागि राजनीति गर्ने जो कोही नेताहरुलाई जनताले कानूनी रुपमा कार्वाही गर्नैपर्छ त्यो भन्दैमा सिंहदरबार जलाएर मासुभातमा सोझा सिधा जनता भडकाउने अपराधीहरुलाई पनि खोजेर कार्वाही गर्नुपर्छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका पत्रकार र रवि लामिछाने जी को समुहले खुश्बू ओलीको पुरानो बिषय जो 20 % पनि साँचो नभएको बिषयलाई लिएर बदनाम गर्न मि...

इन्द्रपुर नमुना माविकी छात्रा एरिका कार्की ‘अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता’मा फस्ट रनर–अप

इन्द्रपुर नमुना माविकी छात्रा एरिका कार्की ‘अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता’मा फस्ट रनर–अप
सुन्दरहरैचा — इन्द्रपुर नमुना माध्यमिक विद्यालयकी कक्षा ९ की प्रतिभाशाली विद्यार्थी एरिका कार्कीले “सुन्दरहरैचा अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता २०८२” (सिजन–२) को ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै सिनियर समूहमा फस्ट रनर–अप स्थान हासिल गर्न सफल भएकी छन्। अक्सिजन फिटनेस नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान विद्यार्थीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्प...

सलकपुरमा ‘यारोन यादिरा फुटवेयर कलेक्सन (सलकपुर जुत्ता घर)’ सञ्चालनमा

सलकपुरमा ‘यारोन यादिरा फुटवेयर कलेक्सन (सलकपुर जुत्ता घर)’ सञ्चालनमा
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिका–८, सलकपुर (मोरङ) मा ‘यारोन यादिरा फुटवेयर कलेक्सन (सलकपुर जुत्ता घर)’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। उक्त फुटवेयर कलेक्सनको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका वडा अध्यक्ष खेमप्रसाद न्यौपाने, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की तथा पूर्व अध्यक्ष कृष्णप्रसाद रिजालले संयुक्त रूपमा गरेका थि...

नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक

नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक
सुन्दरहरैंचा / पूर्वेली लोकसंगीतको मिठास बोकेर उदाउँदै गरेका प्रतिभाशाली नवगायक दिलिप लिम्बुले आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण सुरुवात गर्दै एकै साथ दुई गीतका म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मोरङको केराबारीमा जन्मिएर हाल सुन्दरहरैंचा–गोठगाउँमा बसोबास गर्दै आएका लिम्बुले “लैजाउला हङकङ सहरमा” र “मुलघाटैको पुलमा” बोलका गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो पहिचान स्थापित गर्ने प्रयास गरेका हुन्...
;