शिवशक्ति बाबालाई जगद्गुरूको उपाधि प्रदान
सुन्दरहरैंचा / शिवशक्ति बाबाका नामले परिचित लेटाङ–९ जाँतेका सुजनकुमार पूर्वछाने मगरलाई जगद्गुरू सम्मान प्रदान गरिएको छ।
लेटाङ–९ जाँतेस्थित शिवशक्ति बाबाको आश्रममा आयोजित भव्य समारोहबीच उनलाई औपचारिक रूपमा जगद्गुरू घोषणा गरिएको हो। तान्त्रिक विद्या प्रयोग गरी विभिन्न रोगको उपचार गरेर चर्चामा आएका शिवशक्ति बाबालाई सनातन धर्म सम्मान समारोह, नरेन्द्र मोदी विचार मञ्च (भारत), अन्तर्राष्ट्रि...

