जहाँ आवश्यकता, त्यहीँ सहयोग : देबराज तामाङद्वारा गौशालालाई ट्रस सहयोग
सुन्दरहरैंचा / राजनीतिकर्मी तथा सामाजिक व्यक्तित्व देबराज तामाङले मोरङको सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशालालाई ट्रस (फलामे संरचना) सहयोग प्रदान गरेका छन्।
गौशालामा बसोबास गर्ने ब्राह्मण तथा धार्मिक गतिविधिमा संलग्न व्यक्तिहरूका लागि सुरक्षित आश्रय निर्माण गर्ने उद्देश्यले उक्त सहयोग गरिएको हो। कार्यक्रममा तामाङले गौशालालाई आवश्यक ट्रस हस्तान्तरण गरेका थिए। कार्यक्रममा स्थानीय समाजसे...








