“सुन्दरहरैंचा T-20 कप” को दोस्रो दिन रोमाञ्चक खेल सम्पन्न
सुन्दरहरैँचा / इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा भइरहेको “सुन्दरहरैंचा T-20 कप” को दोस्रो दिन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।
पहिलो खेलमा त्रिवेणी टाइगर्स र गछिया टाइगरबीच प्रतिस्पर्धा भएकोमा गछिया टाइगरले ४३ रनको जित हात पारेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गछिया टाइगरका कप्तान आयुष ढुंगेल प्लेयर अफ द म्याच घोषित भए।
त्यसैगरी, दिनको दोस्रो खेलमा विराट वारियर्स र पाथीभरा टाइटनबीच भ...









