“आलाकाँचो प्रवृत्तिले देश बन्दैन देश बनाउन सच्चा मुटु चाहिन्छ”
✍️ कमला प्रसाईं - साहित्यकार
बालेन साह जी को पहिलो चुनावी हतियार लौरौ अनि रवि लामिछाने जी को घण्टी !
लौरो टेक्ने सहारा, बुढेसकालमा वृद्धहरुको सहारा लौरो अनि मन्दिरमा घण्टीको धुनले वातावरण नै अलौकिक बन्छ, मलाई दुबैबाट देशले परिवर्तन गर्लान् भन्नेआशा जागेको थियो तर जब सिंहदरबार जल्यो नि त्यसपछि अहिलेको काम हेर्दैछु टाढाबाट, मलाई अब रबि र बालेन पनि राजनीतिक रुपमा आलोकाँचो लाग्न थालेको छ...









