;

हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न

हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न
  मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैंचा–१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. को २३औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति सामुदायिक भवनकाे सभाहलमा भएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि थिए । उनले <span;> यस सहकारी संस्थाले स्थानीय स्तरमा आत्मनिर्भर...

सुन्दरहरैँचामा सहयोगी मनहरूद्वारा निःशुल्क आँखा शिविर

सुन्दरहरैँचामा सहयोगी मनहरूद्वारा निःशुल्क आँखा शिविर
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ स्थित सहयोगी मनहरूको आयोजना तथा सामाजिक मिलन केन्द्रको सहकार्यमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर गोल्छा आँखा अस्पताल विराटनगर र बि.एल. आँखा अस्पताल विराटचाेकको प्राविधिक सहयोगमा भएको आयाेजक संस्थाका अध्यक्ष भीम अधिकारीले जानकारी दिएका छन् । सहयोगी मनहरूद्वारा आयोजित निशुल्क आँखा शिविरमा १६० विरामीकाे आँखा जाँच गरिएको थियाे भने जसमा २१ जन...

सुन्दरहरैँचामा घरनक्सा सेवा बन्द : सेवाग्राही र परामर्शदाताद्वारा ज्ञापनपत्र

सुन्दरहरैँचामा घरनक्सा सेवा बन्द : सेवाग्राही र परामर्शदाताद्वारा ज्ञापनपत्र
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको घरनक्सा शाखा लामाे समयदेखि ठप्प भएको भन्दै सेवाग्राहीहरू र घरनक्सा परामर्शदाताहरूले प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने मार्फत ज्ञापनपत्र बुझाएका छन्। गत तीन महिनादेखि विद्युतिय घरनक्सा सेवा प्रणाली (Software) काम नगरेको कारण नगरवासीहरू घरनक्सासम्बन्धी सबै सेवाबाट वञ्चित भएको भन्दै ज्ञापनपत्रमार्फत गुनासो प्रकट गरिएको हो...

कमल खनाललाई अन्तर्राष्ट्रिय आउटस्टानडिङ प्रिन्सिपल अवार्ड

कमल खनाललाई अन्तर्राष्ट्रिय आउटस्टानडिङ प्रिन्सिपल अवार्ड
सुन्दरहरैंचा /  सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका छन्। उक्त अवार्ड अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्स नामक संस्थाद्वारा प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय सम्मान हो। खनाललाई Outstanding Principal Award श्रेणीमा सम्मान गर्न लागिएको हो। यस वर्षको अवार्ड कार्यक्रम अक्टोबर १४ तारिखमा मलेसियाक...

आमाको मृत्यु भएको बर्षदिन नबित्दै जुम्ल्याहा दाजुभाईको निधन,गाउँ नै शोकमा !

आमाको मृत्यु भएको बर्षदिन नबित्दै जुम्ल्याहा दाजुभाईको निधन,गाउँ नै शोकमा !
केराबारी / आमाको निधन भएको बर्षदिन नबित्दै मोरङको केराबारी ९ भलुवा घर भइ बेलबारी ३ मा बसोबास भएका जुम्ल्याहा दाजुभाईको १५ दिनको अन्तरमा निधन भएपछि यतिबेला भलुवा गाँउ शोकमा डुबेको छ । दाजुभाईको निधन सँगै एउटा रहस्यमय घटना समेत सार्बजनिक भएको छ । आमाको निधन भएपछि घरमा परम्परा अनुसार  बिजुवा (धामी) लगाउँदा अब दुई जना भाइ चाहिन्छ भनिएको थियो रे। त्यसबेला दुबैजना जुम्ल्याहा दाजु हरिप्रसाद र भाई ...

इलामका बाढीपहिरो पीडितलाई राहत सामग्री पठाउँदै कोशी प्रदेश सरकार

इलामका बाढीपहिरो पीडितलाई राहत सामग्री पठाउँदै कोशी प्रदेश सरकार
सुन्दरहरैँचा  / कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्‍याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका स...

इन्द्रपुर खानेपानीका अध्यक्ष चापागाईंद्वारा पानी  वितरण वारे जानकारी

इन्द्रपुर खानेपानीका अध्यक्ष चापागाईंद्वारा पानी  वितरण वारे जानकारी
सुन्दरहरैँचा / इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका छन्  । चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै इन्द्रपुर खानेपानीका अध्यक्ष  चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका हुन् । कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चाडपर्वको समयमा पानीको खपत बढ्ने भएकाले यसबारे जानकारी गराइएको बताए । अध्यक्ष चापा...

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई  स्वागत
आज कोजाग्रत पूर्णिमा दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दि...

सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धा 

सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धा 
सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धा   सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–१२ निवासी बिनिता अधिकारीले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै मिसेस नेपाल वर्ल्ड २०२५ मा प्रतिस्पर्धा गरिरहेकी छन्। सुन्दरहरैंचाकी अधिकारीलाई जिताउन स्थानीयदेखि सम्पूर्णलाई भोटमार्फत सहयोग गर्न परिवार, आफन्त र शुभेच्छुकहरूले आग्रह गरेका छन्। रिबन इन्टरनेटको आयोजनामा यो कार्यक्र...

सुन्दरहरैँचा नगरपालिकालाई सामग्री हस्तान्तरण : पूर्व नगर प्रमुख ढकालले गरे पहल

सुन्दरहरैँचा नगरपालिकालाई सामग्री हस्तान्तरण : पूर्व नगर प्रमुख ढकालले गरे पहल
सुन्दरहरैँचा / जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ । सुन्दरहरैच...
;