सलकपुरमा ‘यारोन यादिरा फुटवेयर कलेक्सन (सलकपुर जुत्ता घर)’ सञ्चालनमा
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिका–८, सलकपुर (मोरङ) मा ‘यारोन यादिरा फुटवेयर कलेक्सन (सलकपुर जुत्ता घर)’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
उक्त फुटवेयर कलेक्सनको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका वडा अध्यक्ष खेमप्रसाद न्यौपाने, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की तथा पूर्व अध्यक्ष कृष्णप्रसाद रिजालले संयुक्त रूपमा गरेका थि...









