;

पुष्पदर्शन साकाेसकाे १९ अाैँ बार्षिक साधारण सभा सम्पन्न

पुष्पदर्शन साकाेसकाे १९ अाैँ बार्षिक साधारण सभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.काे १९ अाै बार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ । सहकारीकाे साधारण सभामा प्रमुख अतिथि दुर्गा पाेखरेल थिए । साधारण सभाकाे कार्यक्रममा संस्थाका अध्यक्ष डाेलेश्वर तिम्सिनाले सञ्चालक समितिकाे तर्फबाट संस्थाकाे गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सचिव धुब्रप्रसाद दाहालबाट सं...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मोरङको अध्यक्षमा अम्बिका भण्डारी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल  मोरङको अध्यक्षमा अम्बिका भण्डारी
सुन्दरहरैँचा / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मोरङको सातौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले केराबारी ९ का अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सुन्दरहरैंचा ९ सलकपुरस्थित सलकपुर पार्टी प्यालेसमा भएको अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनले द्वितीय उपाध्यक्षमा टिकाराम घिमिरे, महिला उपाध्यक्षमा बिन्दा राणा, सचिवमा मिलन ल...

जगत्‌गुरू बालसन्तलाई विराटचोकमा नागरिक अभिनन्दन गरिने

जगत्‌गुरू बालसन्तलाई  विराटचोकमा नागरिक अभिनन्दन गरिने
सुन्दरहरैंचा / नेपाल राष्ट्रका प्रथम जगत्‌गुरू बालसन्त मोहनशरण देवाचार्य महाराजलाई बृहत् नागरिक अभिनन्दन गरिने भएको छ। आयोजक समितिका अनुसार सुन्दरहरैंचा–९, विराटचोकस्थित श्री काली मन्दिर परिसरमा यही साेमवार २४ गते उक्त नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको हो। कार्यक्रम पुरातन वैदिक सनातन धार्मिक प्रवर्धन समिति, स्वतन्त्र नागरिक समाज, र इन्द्रपुर समस्त भजन सञ्जाल, सुन्दरहरैंचाको संयुक...

विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?

विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?
विराटनगर / मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विगत २०८१ साल असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए उत्कृष्ट सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब दिने भनेर घोषणा गरेको थियो। तर, ठूलो सं...

अवैध गाँजा खेती फडानी गरी नष्ट

अवैध गाँजा खेती फडानी गरी नष्ट
माेरङ / धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-२ ...

सुन्दरहरैंचामा भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण

सुन्दरहरैंचामा भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचा नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले आफ्नो बसोबासको भूमिमा कानुनी स्वामित्व प्राप्त गरेका छन्। बुधबार नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहका बीच वडा नं. ८ र १० का ७८ घरपरिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री रे...

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने
माेरङ / हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी हालै गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट उम्मेदवार बन्ने भएका हुन् । बस्नेतलाई मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने विषयमा अनौपचारिक तहमा बलियो तयारी भइरहेको पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंले बताए । यद्यपि, पार...

पूर्वी नाकाबाट ३ अर्ब ३६ करोडको कृषिउपज निकासी

पूर्वी नाकाबाट ३ अर्ब ३६ करोडको कृषिउपज निकासी
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु ए...

बोकेरै पाथीभराको दर्शन गराउँछन् भरिया

बोकेरै पाथीभराको दर्शन गराउँछन् भरिया
माेरङ / ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिड्‌न नसक्ने दर्शनार्थीहरूलाई बोकेर पाथीभरा मन्दिरको दर्शन गराइने व्यवस्था रहेको छ । हिड्‌न नसक्ने दर्शनार्थीलाई भरियाहरूले मन्दिरसम्म बोकेर पुर्याउने गरेका छन् ।काफ्‌लेपाटीदेखि मन्दिरसम्म पुग्नका लागि १ केजी बराबर एकसय रुपियाँ भाडा दर तोकिएको छ । विषेशगरी हिड्‌न नसक्ने बालबालिका, वृद्धवृद्धा दर्शनार्थीलाई भरियाले बोकेरै पा...

बेलबारीबाट ढुङ्गा सहित ट्याक्टर नियन्त्रणमा

बेलबारीबाट  ढुङ्गा सहित ट्याक्टर नियन्त्रणमा
माेरङ / मोरङको बेलबारीबाट अवैध नदिजन्य पदार्थ ढुङ्गा सहित ट्याक्टर प्रहरीले पक्राउ गरेको छ। बेलबारी नगरपालिका ३ स्थित लोहन्द्रा खोलाको बगरबाट को २ त ६३९६ नम्बरको ट्याक्टरले अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा लोड गरी ल्याउदै गरेको भन्ने सूचनाको आधारमा तत्कालइलाका प्रहरी कार्यालय बेलबारीबाट टोलीले उक्त ट्याक्टरलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उक्त ट्याक्टरलाई इ...
;