सुन्दरहरैँचामा कति छन् सुकुम्बासी ? यस्तो छ तथ्यांक, यस्ता संरचना पहिलो चरणमा हटाउने संकेत
सुन्दरहरैँचा / सरकारले काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि देशभरका सुकुम्बासी समुदाय त्रसित बनेका छन्। यसैक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउन पत्राचार गरेको छ।
सोही पत्रका आधारमा सुन्दरहरैँचा नगरपालिकाले बुधबार सर्वपक्षीय छलफल बैठक आयोजना गरेको छ। नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको बैठकमा सहभागीह...









