;

साजीलाल माविमा SEE मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम

साजीलाल माविमा SEE मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम
सुन्दरहरैँचा / साजीलाल माध्यमिक विद्यालय, सुन्दरहरैँचा–६ मा अध्ययनरत शैक्षिक सत्र २०८२ का माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा SEE परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई सम्मान गर्दै सफल परीक्षाको कामना गरिएको थियो। कार्यक्रममा शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यालय परिवार...
सुन्दरहरैँचा / मोरङ–३ का नागरिकले नोबेल मेडिकल कलेज टिचिङ अस्पताल मार्फत पाउँदै आएको निःशुल्क उपचार सेवा रोकिएको भन्ने हल्ला निराधार भएको डा. सुनिल शर्माले बताएका छन्। सामाजिक सञ्जालमा “मोरङ–३ का जनताले नोबेल अस्पतालमा पाउँदै आएको छुट तथा निःशुल्क उपचार सेवा बन्द हुने” भन्ने समाचार फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले उक्त कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारे। डा. शर्माका अनुसार मो...

सुकुना सामुदायिक हस्पिटलद्वारा २४ घन्टे स्वास्थ्य उपचार सेवा

सुकुना सामुदायिक हस्पिटलद्वारा २४ घन्टे स्वास्थ्य उपचार सेवा
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा विराटचाेकस्थित सुकुना सामुदायिक हस्पिटल प्रा.लि. ले विगत लामो समयदेखि निरन्तर रूपमा समुदायमा आधारित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। हस्पिटल स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हाे । वि.सं. २०६७ सालमा स्थापना भएको यस हस्पिटलले निजी लगानीबाट सञ्चालन हुँदै स्थानीय नागरिकको स्वास्थ्य पहुँच...

मुख्यमन्त्री कार्कीद्वारा।प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन

मुख्यमन्त्री कार्कीद्वारा।प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन
विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन दिनुभएको छ। कोशी प्रदेश योजना आयोगको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश आयोजना बैंक मा समावेश भएका योजनाहरूलाई छुट्याएर आगामी दिनमा यसलाई व्यवस्थित र चुस्त ढङ्गले सञ्चालन गर्न निर्देशन दिनुभएको हो। कोशी प्रदेशमा भइरहेको बसाईसराई लाई रोक्ने गरी अध्ययन अनुसन्धान गर...

नोबेल मेडिकल कलेज : गौरव सिंह साउद एम. बी. बी. एस. मा के यू कै उत्कृष्ट

नोबेल मेडिकल कलेज :  गौरव सिंह साउद एम. बी. बी. एस. मा के यू कै उत्कृष्ट
काठमाडौं / काठमाडौं विश्वविद्यालय अन्तर्गतको एम. बी बी. एस. कार्यक्रममा सवै भन्दा उत्कृष्ठ नतिजा ल्याएर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद स्वर्ण पदक विजेता भएका छन् । काठमाडौं विश्वविद्यालयको ३१औं दिक्षान्त समारोहमा उनलाई उपकुलति स्वर्ण पदक प्रदान गरिएको हो । सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सवै मेडिकल कलेजहरुमध्ये...

विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?

विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?
विराटनगर / मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विगत २०८१ साल असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए उत्कृष्ट सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब दिने भनेर घोषणा गरेको थियो। तर, ठूलो सं...

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त सं...

 विराट मेडिकलमा रगतको अभाव 

 विराट मेडिकलमा रगतको अभाव 
सुन्दरहरैँचा / मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्। दशैँपछी सबै समुहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट...
;