;

सुन्दरहरैँचामा निःशुल्क रेबिजविरुद्धको खोप तथा जुकाको औषधि वितरण

सुन्दरहरैँचामा निःशुल्क रेबिजविरुद्धको खोप तथा जुकाको औषधि वितरण
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा रेबिजविरुद्धको खोप तथा जुकाको औषधि निःशुल्क वितरण सुरु गरेको छ। २०औँ विश्व रेबिज दिवसको अवसरमा नगरपालिकाको पशुपन्छी सेवा उपशाखाले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्तर्गत घरपालुवा तथा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाइनेछ। साथै, आवश्यकताअनुसार कुकुरलाई जुकाको औषधिसमेत निःशुल्क वितरण गरिने नगरपालिकाले ज...

सुनील शर्माद्वारा तीजको दिन चेलीको उद्धार केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुँदै

सुनील शर्माद्वारा तीजको दिन चेलीको उद्धार केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुँदै
सुन्दरहरैचा— गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मिर्गौला फेल भएर आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी विदुर नगरपालिका–३ की २४ वर्षीया विनिता माझीको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारसहित मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन्। स्नातक अध्ययनरत माझी आर्थिक अवस्था कमजोर भएकै कारण साथीहरूले सहयोग जुटाएर १५ दिनदेख...

सुन्दरहरैँचामा निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न

सुन्दरहरैँचामा निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न
सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ। मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना सामुदायिक हस्पिटलको प्राङ्गणमा बिहीबार आयोजित शिविरमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगर र सुकुना सामुदायिक हस्पिटलले प्राविधिक सहयोग तथा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरेका थिए। शिविरमा स्त्री तथा प्रसूति रोग, स्तन क्यान्स...

सुन्दरहरैँचा नगर अस्पतालमा चार विशेषज्ञ सेवा थप

सुन्दरहरैँचा नगर अस्पतालमा चार विशेषज्ञ सेवा थप
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगर अस्पतालमा चारवटा विशेषज्ञ सेवा थप गरिएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सम्बन्धित चिकित्सकलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै विशेषज्ञ सेवा शुभारम्भ गर्नुभएको हो। अस्पतालमा वरिष्ठ जनरल फिजिसियन डा. सन्तोषकुमार महतो, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सुरज दाहाल, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मनीषप्रसाद गुप्ता ...

सुन्दरहरैंचा नगरवासीलाई स्वास्थ्य उपचारमा छुट, नोबेल मेडिकल कलेजसँग सम्झौता

सुन्दरहरैंचा नगरवासीलाई स्वास्थ्य उपचारमा छुट, नोबेल मेडिकल कलेजसँग सम्झौता
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका र नोबेल मेडिकल कलेजबीच नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सोमबार नोबेल मेडिकल कलेजका कार्यकारी प्रमुख दिपेश राई र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार सुन्दरहरैंचा नगरवासीले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस्त...

नेपालमै पहिलोपटक केएमसीमा ६७ वर्षको उमेरमा मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार सफल उपचार

नेपालमै पहिलोपटक केएमसीमा  ६७ वर्षको उमेरमा मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार सफल उपचार
मोरङ / काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएम (Arteriovenous Malformation–AVM) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गर्दै नेपालमै नयाँ चिकित्सा इतिहास रचेको छ। चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार भएको नेपालमै पहिलो घटना हो। ६७ वर्षका हरिप्रसाद कँडेल पहिलेदेखि नै दीर्घकालीन क...

विद्यालयस्तरमै क्यान्सर सचेतना: नोबेल क्यान्सर अस्पतालको जनचेतनामूलक कार्यक्रम

विद्यालयस्तरमै क्यान्सर सचेतना: नोबेल क्यान्सर अस्पतालको जनचेतनामूलक कार्यक्रम
माेरङ / नोबेल मेडिकल कलेज टिचिङ अस्पतालअन्तर्गत रहेको नोबेल क्यान्सर अस्पतालले मोरङको ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक उच्च माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नोबेल क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. सुमित सिंहले क्यान्सरका कारण, प्रारम्भिक लक्षण, जोखिम कारक, रोकथामका उपाय तथा...

लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–७, गोठगाउँस्थित सामुदायिक मिलन केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीको आयोजनामा भएको शिविरमा मधुमेह (चिनी रोग) परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। “शिक्षित बनाऔं, सशक्त बनाऔं, मधुमेह अन्त्य गरौं” भन्ने मूल नारासहित आयोजित शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। ...

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्ट विभागको छुट्टै अत्याधुनिक वार्ड औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालले बिहीबार पाँचौं तल्लामा विशेष कार्यक्रम आयोजना गर्दै ७० बेडको नयाँ वार्ड औपचारिक रूपमा शुभारम्भ गरेको हो । मूत्र प्रणाली, पुरुष प्रजनन स्वास्थ्य तथा मिर्गौला सम्बन्धी बिरामीहरूलाई सहज, छिटो र एकीकृत सेवा दिने उद्देश्यले निर्...

सुकुना बहुमुखी क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर, एक सय जना लाभान्वित

सुकुना बहुमुखी क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर, एक सय जना लाभान्वित
विराटचोक : सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा सान्वी सिटी हस्पिटल इटहरीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविरमा सर्वसाधारण, स्थानीयवासी,विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूले स्वास्थ्य सेवा लिएका थिए।साे शिविरमा रक्त परीक्षण, इसिजी तथा विभिन्न स्वास्थ्य जाँच सेवा प्रदान गरिएको थियो। स्त्रीरोग विशेषज्ञ डा. राम...
;