विद्यालयस्तरमै क्यान्सर सचेतना: नोबेल क्यान्सर अस्पतालको जनचेतनामूलक कार्यक्रम
माेरङ / नोबेल मेडिकल कलेज टिचिङ अस्पतालअन्तर्गत रहेको नोबेल क्यान्सर अस्पतालले मोरङको ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक उच्च माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नोबेल क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. सुमित सिंहले क्यान्सरका कारण, प्रारम्भिक लक्षण, जोखिम कारक, रोकथामका उपाय तथा...








