सृजना सामुदायिक वनको १५ आँ वार्षिक साधारणसभा सम्पन्न

सृजना सामुदायिक वनको १५ आँ वार्षिक  साधारणसभा  सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहको १५ आँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले वन जोगाउन सबै उपभोक्ता सचेत हुनुपर्ने बताए । उनले १ हजार परिवार रहेको समूहबाट वनको रेखदेख तथा वृक्षरोपण लगायतका काम गर्न १० प्रतिशत पनि उपस्थित नहुनु दुःखद भए...

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा नेशनल प्याब्सन कोशी प्रदेशको आयोजनामा प्रदेशस्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नेपाली हस्तलेखन तर्फ अरिहन्त इङ्लिस बोर्डिङ स्कुल प्रथम, जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । अङ्...

नोबेल मेडिकल कलेज : गौरव सिंह साउद एम. बी. बी. एस. मा के यू कै उत्कृष्ट

नोबेल मेडिकल कलेज :  गौरव सिंह साउद एम. बी. बी. एस. मा के यू कै उत्कृष्ट
काठमाडौं / काठमाडौं विश्वविद्यालय अन्तर्गतको एम. बी बी. एस. कार्यक्रममा सवै भन्दा उत्कृष्ठ नतिजा ल्याएर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद स्वर्ण पदक विजेता भएका छन् । काठमाडौं विश्वविद्यालयको ३१औं दिक्षान्त समारोहमा उनलाई उपकुलति स्वर्ण पदक प्रदान गरिएको हो । सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सवै मेडिकल कलेजहरुमध्ये...

प्याब्सन स्पोर्ट्स मिट २०८२ मा सिद्धार्थ स्कुल प्रथम

प्याब्सन स्पोर्ट्स मिट २०८२ मा सिद्धार्थ स्कुल प्रथम
सुन्दरहरैँचा /सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलप्याब्सन मोरङद्वारा विराटनगरमा आयोजित १५ अौँ संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा प्रथम भएको छ। विद्यालयलाई स्कुलतर्फ ७ वटा स्वर्ण पदक दिलाउने ४×४०० मिटर रिले दौडसहित छात्रातर्फ २सय मिटर दौडमा दुर्गा भगत, ८ सय मिटर दौडमा महिमा लिम्बू रहेका छन् । छात्रतर्फ पनि ४×४०० मिटर रिले दौडसहित २ सय मिटर दौडमा अबु हन्जला, ४ सय मिटर दौडमा अविनाश ...

रतुवामाईमा ट्रककाे डालामा भेटियाे ६७८ केजी गाँजा : दुई जना पक्राउ

रतुवामाईमा ट्रककाे डालामा भेटियाे ६७८ केजी गाँजा : दुई जना पक्राउ
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । आइतबार दिउँसो चेकजाँचका क्रममा एक ट्रकबाट ६ सय ७८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेकाे हाे । रतुवामाई नगरपालिका वडा नं. १ हटियाडाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकको डालाभित्र फल्स बटम बनाएर राखेकाे अवस्थामा गाँजा फेला पारेको हो । प्रहरी...

मोरङको बेलबारीमा बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

मोरङको बेलबारीमा बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर
माेरङ / मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले वृद्ध दम्पतीलाई विष मिसाएर खाना खुवाएको गम्भीर घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार विष हालिएको खाना खुवाउँदा वृद्धा सासूको मृत्यु भएको छ । वृद्ध ससुराको अवस्था गम्भीर छ । सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको आरोपमा प्रहरीले बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ । स्थानीयका अनुसार शनिबार दिउँसो ७० वर्षीय भक्तबहादु...

एनी प्रथम गछिया गोल्डकप : राष्ट्रिय जागृती फुटबल क्लब फाइनल प्रवेश

एनी प्रथम गछिया गोल्डकप : राष्ट्रिय जागृती फुटबल क्लब फाइनल प्रवेश
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैंचास्थित एनी प्रथम गछिया गोल्डकपको अन्तिम सेमिफाइनल खेल जित्दै राष्ट्रिय जागृती फुटबल क्लब इटहरी फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा आयाेजक गछिया युवा समाजलाई राष्ट्रिय जागृती फुटबल क्लबले हराउँदै फाइनलकाे यात्रा तय गरेकाे हाे ।गोल्डकपकाे पहिलो हाफको ३६ मिनेटमा जर्शी नम्बर ५ का एलेक्स उइलेनले गोल गरे । उक्त गोल नै राष्ट्रिय जागृती फुटबल क्लबका लागि निर्ण...

मोरङ क्षेत्र नम्बर ३ नेकपा एमालेको महाधिबेशन प्रतिनिधि छनाेट : पूर्व राज्यमन्त्री ओझाले ल्याए सर्बाधिक मत

मोरङ  क्षेत्र नम्बर ३ नेकपा एमालेको महाधिबेशन प्रतिनिधि छनाेट :  पूर्व राज्यमन्त्री ओझाले ल्याए सर्बाधिक मत
माेरङ/ नेकपा एमालेको महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट कोशी प्रदेशका पुर्ब राज्यमन्त्री समेत रहेका राजकुमार ओझाले १ हजार २ सय ९७ मत सहित क्षेत्रमै सर्बाधिक मत प्राप्त गरेका छन । यसैगरी कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले १ हजार १ सय ८४ मत सहित दोस्रो सर्बाधिक मत पाएका छन । यसैगरी कानेपाखरी गाँउपालिकाका उपाध्यक्ष समेत रहेका भोलाप्रसाद अधिकारीले ९ सय ९४,...

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा
सुन्दरहरैँचा / उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तिब्र गतिमा भइरहेको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गते सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसका छन् । देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुस...

सुन्दरहरैँचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

सुन्दरहरैँचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
सुन्दरहरैँचा / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सचेतनामूलक र्याली निकालिएको छ। नगरपालिकाकाे आयाेजनामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा जनप्रतिनिधि, कर्मचारीकाे उपस्थितिमा विराटचाेकमा र्याली सम्पन्न गरिएको हो। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित मनाइने यस वर्षको अभियानमा सहभागीहरूले “हिंसा होइन अधिकार”, “...