जनचेतना सामुदायिक वनमा ८ हजार बिरुवा रोप्ने अभियान सुरू
सुन्दरहरैँचा / मोरङकाे सुन्दरहरैंचा नगरपालिका–९ स्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहले शनिबार वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै करिब ८ हजार बिरुवा रोप्ने अभियानको सुरुआत गरेको छ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको थियाे । करिब ५.१० हेक्टर क्षेत्रफलमा ४ हजार साल, ३ हजार आस्ना तथा करिब १ हजार ९ सय फलफूल र अन्य प्रजातिका बिरुवा रोपिने वन उपभोक्ता समूहक...









