जनचेतना सामुदायिक वनकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा साधारणसभा सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं रहेका थिए । यस सामुदायिक वनले २०६० सालमा स्थापना भई वडा नम्बर ९ र ११ का उपभोक्तालाई वन पैदावर काठ दाउरा उपलब्...









