कक्षा १२ को नतिजा प्रकाशन
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो ।
गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए।यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा ...








