;

चौथो सुन्दरहरैंचा मेयर गोल्डकप : विजेतालाई ४ लाख, उपविजेतालाई २ लाख पुरस्कार

चौथो सुन्दरहरैंचा मेयर गोल्डकप  : विजेतालाई ४ लाख, उपविजेतालाई २ लाख पुरस्कार
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयोजना हुन लागेको चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ को विजेताले नगद ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन्। पुरस्कार रकममा प्रचलित नियमअनुसार करकट्टी समेत गरिने सुन्दरहरैंचा खेलकुद विकास समन्वय समिति सचिव खडग श्रेष्ठले जानकारी दिएका छन्। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना ...

सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन सम्पन्न

सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा नेपालमा हुने निर्वाचन प्रक्रियालाई व्यवहारिक रूपमा बुझाउने उद्देश्य सहित विद्यालय स्तरीय नमूना निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनमा कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १ हजार १ सय विद्यार्थी सहभागी भएका थिए। विद्यालयले विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास, जिम्मेवारीबोध तथा सामूहिक नेतृत्वको भावना ...

‘नेपालदर्पण’ महाकाव्य लोकार्पण सम्पन्न

‘नेपालदर्पण’ महाकाव्य लोकार्पण सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा सुनसरीको पिण्डेश्वर विद्यापीठस्थित कालिदास भवनमा कवि तथा साहित्यकार केशवप्रसाद दाहालद्वारा रचित ‘नेपालदर्पण’ शीर्षकको महाकाव्य एक भव्य समारोहबीच लोकार्पण गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले महाकाव्यले नेपालको इतिहास, अध्यात्म, राष्ट्रभावना तथा सांस्कृतिक चेतनालाई कलात्मक...

लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–७, गोठगाउँस्थित सामुदायिक मिलन केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीको आयोजनामा भएको शिविरमा मधुमेह (चिनी रोग) परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। “शिक्षित बनाऔं, सशक्त बनाऔं, मधुमेह अन्त्य गरौं” भन्ने मूल नारासहित आयोजित शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। ...

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ। विद्यालयले यस वर्ष एसईई परीक्षामा सहभागी १२१ जना विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। तीमध्ये ६ जना विद्यार्थ...

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा तीन जना सुस्त श्रवण (बहिरा) विद्यार्थी सफलतापूर्वक उत्तीर्ण भएका छन्। विद्यालयका अनुसार विद्यार्थी लोचना खनाल, खुसी लिम्बू र ललित तामाङ ले कक्षा १ देखि नै आवासीय रूपमा अध्ययन गर्दै समावेशी शिक्षाको माध्यमबाट एसइई परीक्षा उत्तीर्ण गर्न सफल भएका हुन्। तीनै व...

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्ट विभागको छुट्टै अत्याधुनिक वार्ड औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालले बिहीबार पाँचौं तल्लामा विशेष कार्यक्रम आयोजना गर्दै ७० बेडको नयाँ वार्ड औपचारिक रूपमा शुभारम्भ गरेको हो । मूत्र प्रणाली, पुरुष प्रजनन स्वास्थ्य तथा मिर्गौला सम्बन्धी बिरामीहरूलाई सहज, छिटो र एकीकृत सेवा दिने उद्देश्यले निर्...

बिराटचोकमा यामाहाको कस्टमर मिट कार्यक्रम सम्पन्न

बिराटचोकमा यामाहाको कस्टमर मिट कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको विराटचोकस्थित यामाहाको आधिकारिक बिक्रेता बि. एण्ड बि. अटो ट्रेडर्स प्रा. लि. ले एक विशेष कस्टमर मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा सो शोरुमको सर्भिस सेन्टरबाट नियमित रूपमा बाइक तथा स्कुटर सर्भिस र मर्मत सेवा लिँदै आएका ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य सर्भिस सेन्टरले प्रदान गर्दै आएको सेवा, सुविधा तथा ग्राहक सन्तु...

सुन्दरहरैँचामा प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार सम्मानित

सुन्दरहरैँचामा प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार  सम्मानित
सुन्दरहरैँचा / विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारहरुलाई संयुक्त रूपमा सम्मान गरिएको छ। मोरङको सुन्दरहरैँचामा क्रियाशील पत्रकारहरूलाई इन्द्रपुर जेसिजले सम्मान गरेको हो। आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष समीर बस्नेत तथा प्रमुख अतिथि, जेसिजका पूर्व अध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो। पत्रकारितामा...
;