सुन्दरहरैंचा नगरवासीलाई स्वास्थ्य उपचारमा छुट, नोबेल मेडिकल कलेजसँग सम्झौता
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका र नोबेल मेडिकल कलेजबीच नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
सोमबार नोबेल मेडिकल कलेजका कार्यकारी प्रमुख दिपेश राई र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार सुन्दरहरैंचा नगरवासीले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस्त...









