सूर्यज्योति साकाेसकाे १९ अाैँ वार्षिक साधारण सभा सम्पन्न : साधारण सभामा आँखा जाँच गरियाे
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिका १० स्थित सूर्यज्योति बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा प्रमुख अतिथि प्रदेश बचत तथा ऋण सहकारी संस्था लि. काेशी प्रदेशका अध्यक्ष हरिप्रसाद सुवेदी थिए ।उनले सहकारी संस्थाले नीति,नियम र सिद्धान्तमा रहेर काम गर्दै सेयर सदस्यकाे हितमा विविध याेजना बनाउँन जरूरी रहेको उल्लेख गरे। उनल...









