“स्वतन्त्र पार्टीको सरकारले पहिले आफ्नै चेलीबेटीहरुको सम्मान गर्न सिकोस् “
✍️ कमला प्रसाईं - साहित्यकार
अब जीवन जिउन पैसाको लागि राजनीति गर्ने जो कोही नेताहरुलाई जनताले कानूनी रुपमा कार्वाही गर्नैपर्छ त्यो भन्दैमा सिंहदरबार जलाएर मासुभातमा सोझा सिधा जनता भडकाउने अपराधीहरुलाई पनि खोजेर कार्वाही गर्नुपर्छ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका पत्रकार र रवि लामिछाने जी को समुहले खुश्बू ओलीको पुरानो बिषय जो 20 % पनि साँचो नभएको बिषयलाई लिएर बदनाम गर्न मि...









