;

केशु विरहीको ‘उपहार’ र नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

केशु विरहीको ‘उपहार’ र नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण
सुन्दरहरैँचा / मोरङ बेलबारीका स्रष्टा केशु विरही र नवराज पोखरेल ‘नवशिला’ का दुई बाल साहित्यिक कृति लोकार्पण भएको छ । सुन्दरहरैँचा –१०, मोरङमा रहेको रोजाइ इनोभेटिभ स्कुलको सभाहलमा आयोजित कार्यक्रममा विरहीको ‘उपहार’ (बाल चित्रकथा) र नवशिलाको ‘परी भए म’ (बाल कवितासङ्ग्रह) कृतिका लोकार्पण गरिएको हो । बालबालिकाका लागि तयार पारिएका यी दुवै कृतिलाई १०१ जना बालकालिकाका हातबाट लोकार्पण गरिएको थियो ।...

पत्रकार तथा साहित्यकार मणिराम दाहाल : संक्षिप्त परिचय

पत्रकार तथा साहित्यकार मणिराम दाहाल : संक्षिप्त परिचय
मणिराम दाहाल नेपालको मोफसल पत्रकारिता, साहित्य तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। उहाँको जन्म वि.सं. २०४२ साल पुस २९ गते मोरङ जिल्लामा भएको हो। उहाँका बुबा जयप्रसाद दाहाल र आमा रुक्मणि दाहाल हुनुहुन्छ। छ जना दाजुभाइ–दिदीबहिनीमध्ये उहाँ कान्छो सन्तान हुनुहुन्छ। उहाँले सुकुना बहुमुखी क्याम्पस, विराटचोक, मोरङबाट बी.एड. (नेपाली) विषयमा स्नातक तहको अध्ययन गर्नुभएको छ। वि.सं. २०६८ साल असा...

कोसी प्रदेशका स्रष्टाहरूले सामाजिक विकास मन्त्रीलाई गराए ध्यानाकर्षण

कोसी प्रदेशका स्रष्टाहरूले सामाजिक विकास मन्त्रीलाई गराए ध्यानाकर्षण
मोरङ / प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन संशोधनका लागि स्रष्टाहरूले बुधवार कोसी प्रदेश सामाजिक विकास मन्त्री गीता तिम्सिनालाई ज्ञापनपत्र बुझाएका छन् । ‘कोसी साहित्य–कला परिषद् नेपाल’ को अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मन्त्री तिम्सिनालाई विराटनगरस्थित मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ‘कोसी साहित्य कला परिषद् नेपाल’ ले कोसी प्रदेशमा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका...

कविता…..

कविता…..
✍️ डिना राई आय-व्ययको लामो हिसाव, कसैको माया जम्मा भयो,कसैको पिडा...! मायामा व्याज धेरै लाग्यो, विश्वाशमा कर काटियो, कसैले बाचा लोन लिए, साथीहरु अडिट गर्न आए, जिवन एउटा गोश्वारा भौचर ...! धुलो लागेको फाईलभित्र थन्किएका, सम्झनाहरु पुराना बयान जस्तै .! कुनै पानामा सपना चड्छ, कुनै पानामा आँसु झर्छ , कति नाफा मुस्कानको, कति घाटा आफ्नै मान्छेको ...! साच्चै, जीवन एउटा गोश्वारा भौ...

अनेसास न्युयोर्क च्याप्टरद्वारा वरिष्ठ साहित्यकार कमला प्रसाईँका तीन कृतिको भव्य लोकार्पण

अनेसास न्युयोर्क च्याप्टरद्वारा वरिष्ठ साहित्यकार कमला प्रसाईँका तीन कृतिको भव्य लोकार्पण
सुन्दरहरैँचा / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा वरिष्ठ साहित्यकार तथा समाजसेवी कमला प्रसाईँका तीन महत्वपूर्ण कृतिहरू— ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह),‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) — को भव्य लोकार्पण कार्यक्रम न्युयोर्कस्थित नेपाली भान्छाघरमा सम्पन्न भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। अनेसास न...

‘नेपालदर्पण’ महाकाव्य लोकार्पण सम्पन्न

‘नेपालदर्पण’ महाकाव्य लोकार्पण सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा सुनसरीको पिण्डेश्वर विद्यापीठस्थित कालिदास भवनमा कवि तथा साहित्यकार केशवप्रसाद दाहालद्वारा रचित ‘नेपालदर्पण’ शीर्षकको महाकाव्य एक भव्य समारोहबीच लोकार्पण गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले महाकाव्यले नेपालको इतिहास, अध्यात्म, राष्ट्रभावना तथा सांस्कृतिक चेतनालाई कलात्मक...

 विविशारा : आधुनिक समयको मानवीय विभीषिका

 विविशारा : आधुनिक समयको मानवीय विभीषिका
✍️ शारदा दाहाल भण्डारी आधुनिक नेपाली साहित्यमा आफ्नो छुट्टै छवि निर्माण गरिरहनुभएका साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास विविशारा २०८२ साल भदौ १४ मा काठमाडौमा  विमोचन भएको कृति हो। फिनिक्स बुक्स काठमाडौद्वारा प्रकाशित यस उपन्यासलाई लेखकले सम्पूर्ण अनाथ बालबालिकाहरूलाई समर्पण गर्नुभएको तथ्यले नै अनाथ बालबालिकाका विषयमा लेखिएको उपन्यास हो भन्ने संकेत दिन्छ। लोकार्पण भएसँगै अत्यन्तै...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न : मोरङका विशाल साह प्रथम

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न :  मोरङका विशाल साह प्रथम
सुन्दरहरैँचा / दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्। श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी २० तरहराको २०५० सालको एसएलसी समूहले शनिबार आयोजना गरेको प्रतियोगितामा साहले ‘मौनता’ शीर्षकको कविता वाचन गर्दै ५१ हजार ५५५ रुपैयाँ नगदसहित प्रथम स्थान हासिल गरेका हुन्। प्रतियोगितामा ‘चिडियाखाना’ शीर्षकको कवितासहित मकवानपुरका सुवास सजल द्वितीय तथा ‘बारुद’ शीर्ष...

नेपाल गाैरव अनलाइनकाे सल्लाहकारमा साहित्यकार तथा समाजसेवी कमला प्रसाईं

नेपाल गाैरव अनलाइनकाे सल्लाहकारमा साहित्यकार तथा समाजसेवी कमला प्रसाईं
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचास्थित मिडिया इन्द्रपुर एण्ड एडभरटाइजिङ् प्रा. लि. द्वारा सञ्चालित नेपाल गाैरव अनलाइनकाे सल्लाहकारमा साहित्यकार तथा समाजसेवी कमला प्रसाईलाई मनाेनित गरिएको छ । लामाे समय देखि साहित्य तथा समाजसेवामा समर्पित प्रसाईं हाल अमेरिकाकाे न्यूयोर्कमा बसाेबास गर्नुहुन्छ । प्रसाईंलाई नेपाल गाैरव अनलाइन सञ्चालककाे निर्णयले सल्लाहकारमा नियुक्त गरेको हाे । अनल...

कविता : ज्ञानको भोक

कविता : ज्ञानको भोक
✍️ कृष्णविनाेद लम्साल अहिले मभित्रको अज्ञानता छटपटाएर उठेको छ छातीभित्र नटाई असह्य भएर दुखेको छ मैले बल्ल थाहा पाएँ मलाई ज्ञानको भोक लागेको छ ज्ञानको तिर्खा जागेको छ । कहिले पुराण-वाचन गर्दै गरेका पण्डितकहाँ धाएँ कहिले व्याख्यान गर्दै गरेका प्रवक्तासमिप गएँ एकान्तमा घोत्लिएर बसें भीडमा हेलमेल गर्दै पसें आस्थाका पुञ्यले ज्ञानको ज्योति जगाउँछ भन्छन् तथापि ज्ञानको भोक मेटिएन ज्ञानको ...
;