कमल खनाललाई अन्तर्राष्ट्रिय आउटस्टानडिङ प्रिन्सिपल अवार्ड
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका छन्।
उक्त अवार्ड अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्स नामक संस्थाद्वारा प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय सम्मान हो।
खनाललाई Outstanding Principal Award श्रेणीमा सम्मान गर्न लागिएको हो। यस वर्षको अवार्ड कार्यक्रम अक्टोबर १४ तारिखमा मलेसियाक...








